परिक्षणका रुपमा प्रयोग गरेको औषधीले कोरोना संक्रमित चाँडो निको भएको दावी

कोरोना भाइरस संक्रमितलाई परिक्षणका रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधीले राम्रो काम गरेको चिकित्सकले दावी गरेका छन्।

स्टाटन्युज डटकमले प्रकाशित गरेको समाचारलाई उदृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले रेमडेसिभिर औषधी सेवन गर्ने कोरोना संक्रमित विरामी चाँडै निको भएको जनाएको छ।



सिकागो विश्वविधालयका संक्रमक रोग विशेषज्ञ डा. क्याथलिन मुलेनले भनेका छन्- हाम्रा अधिकांश विरामी निको भएर घर फर्किएका छन् । मुलेनले उक्त औषधीको क्लिनिकल ट्रायलको नेतृत्व गरिरहेका छन् ।

सम्बन्धित समाचार