कतारकी राजकुमारी शेखा सल्वा यौनको पारखी थिइन् । उनमा यौनको यति लत थियो की त्यहि लतका कारण उनी विश्वभर बद्नाम हुन पुगिन् । लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् ।
उनी पुर्व प्रधानमन्त्री हमद विन जसिम बिन जबोर अन थानीकी छोरी तथा कतारी राजाकी सौतेनी बहिनी हुन् । उनलाई ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले लण्डनको एक होटलबाट रंगेहात पक्राउ गरेको थियो ।
मध्यस्थकर्तामार्फत असाधारण शारीरिक शक्ति भएका तथा सामूहिक सम्भोगमा अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यसवाफत उनले मध्यस्थलाई मोटो रकम तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले राजकुमारी बसेको होटलमा केही आपराधिक ब्यक्तिलाई देखेपछि छापा मारेको थियो । प्रहरीले त्यस्ता आपराधिक ब्यक्तित्वसँग सम्बन्ध राख्नुनै गैह्र कानुनी भनेको छ । त्यतिबेला राजकुमारीले कुटनीतिक राहधानी बोकेका कारण प्रहरीले कारवाही प्रकृया अघि बढाएको थिएन । एजेन्सी