भेरी अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउदै थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो ।



नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका पाँचजना, बर्दियाका १६ जना र प्युठानका तीन जना रहेका छन् ।

सम्बन्धित समाचार