अन्तर्राष्ट्रिय

News-Image

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्पेनको क्यानरी टापुतर्फ गइरहेको ‘हान्टाभाइरस’ प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले वर्तमान अवस्था ‘अर्को कोरोना महामारीजस्तो नभएको’ स्पष्ट पार्दै ... थप हेर्नुहोस्

News-Image

आज दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै

  • २०८३ बैशाख २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका र... थप हेर्नुहोस्

News-Image

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियासँगको सम्बन्धलाई थप टकरावपूर्ण दिशातर्फ मोड्दै उत्तर कोरियाले आफ्नो संविधानबाट एकीकरणसम्बन्धी सबै उल्लेख हटाएको छ । सार्वजनिक गरिएको नयाँ संवैधानिक कागजातले प्योङयाङले अब सियोलसँग मेलमिलापभन्दा टकरावलाई प्राथमिकता दिएको स्पष्ट सङ्केत दिए... थप हेर्नुहोस्

News-Image

टेक्सासमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु, तीन घाइते

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि... थप हेर्नुहोस्

News-Image

इरान तनावबीच विश्व बजार अस्थिर, तेलको मूल्य घट्यो

  • २०८३ बैशाख २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिका र इरान बीच बढ्दो तनावका बीच विश्व शेयर बजार मंगलबार मिश्रित देखिएको छ भने तेलको मूल्य प्रारम्भिक वृद्धि पछि पुनः घटेको छ । अमेरिकी बजारमा अघिल्लो दिनको गिरावटपछि विश्व बजारमा सावधानीपूर्ण कारोबार देखिएको हो । अमेरिकी फ्युचर्स... थप हेर्नुहोस्

News-Image

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

  • २०८३ बैशाख २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतको राजनीतिमा नयाँ मोड ल्याउने सङ्केतका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालको विधानसभामा उल्लेखनीय अग्रता हासिल गर्दै लामो समयदेखिको विपक्षी गढ तोड्ने स्थितिमा पुगेको छ । प... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

  • २०८३ बैशाख १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । दुर्घटनामा परेर एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइते भएका अन्य ११ जनाला... थप हेर्नुहोस्

News-Image

मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड चार हजारलाई पक्राउ : राष्ट्रसङ्घ

  • २०८३ बैशाख १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

इरानले मध्यपूर्व युद्ध सुरु भए देखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजार भन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । गत फेब्रुअरीको अन्त्यमा भएको आक्रमणको कारण युद्ध सुरु भए देखि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनको क... थप हेर्नुहोस्

News-Image

अमेरिका–बेलायत सम्बन्धमा जोड

  • २०८३ बैशाख १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटवार्ताले दुई देशबीचको पुरानो साझेदारीलाई पुनः केन्द्रमा ल्याएको छ । राज्यस्तरीय रात्रिभोजका क्रममा दुवै नेताले ... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

  • २०८३ बैशाख १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो विमान दुर्घटना हुँदा यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । मृत्यु हुनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेका छन् । अस्थिरता, द्वन्द्व र गरिबीसँग जुध... थप हेर्नुहोस्