अन्तर्राष्ट्रिय

News-Image

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

  • २०८३ जेष्ठ २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार र अधिकार उल्लङ्घनप्रति व... थप हेर्नुहोस्

News-Image

चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ

  • २०८३ जेष्ठ १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिकित्सकले उहाँको स्वास्थ्य ‘राम्रो’ भएको तर उहाले तौल घटाउनु उचित हुने सुझाब उहाँको ८० औँ जन्मदिनको केही हप्ताअघि गरिएको वार्षिक स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले शुक्रबार जानकारी दिएको छ । रिपब्लिकन राष्ट्रपति ... थप हेर्नुहोस्

News-Image

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन । ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्ल... थप हेर्नुहोस्

News-Image

इरानसँग सम्झौता ‘धेरै नजिक’ : भान्स

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीचको सम्भावित रणनीतिक समझदारी निर्णायक चरणमा पुगेको बताउँदै वासिङ्टन व्यापक सम्झौताबाट ‘धेरै नजिक’ रहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार सम्भावित सहमतिले स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने, इरानको... थप हेर्नुहोस्

News-Image

बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नाग... थप हेर्नुहोस्

News-Image

हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

  • २०८३ जेष्ठ १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाएको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध प्रतिबन्ध ... थप हेर्नुहोस्

News-Image

रुसले बनायो नयाँ इबोला खोप

  • २०८३ जेष्ठ १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ । दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ ‘ब... थप हेर्नुहोस्

News-Image

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

  • २०८३ जेष्ठ १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ता ‘सकारात्मक ढङ्गले अघि बढिरहेको’ दाबी गरिरहेकै बेला... थप हेर्नुहोस्

News-Image

ह्वाइट हाउस नजिक गोलीकाण्ड, एक बन्दुकधारी मारिए

  • २०८३ जेष्ठ १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका छन् । घटनाका क्रममा एक दर्शक पनि गोली लागेर घाइते भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प घटनाको समयमा ह्वाइट हाउसभित्रै रहे... थप हेर्नुहोस्

News-Image

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा

  • २०८३ जेष्ठ ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आउनु भएको छ । चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उहाँ भारत आउनु भएको हो । रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गर्नु भएको छ । जहाँ उहाँले स्वर्गीय मदर टेरेसा... थप हेर्नुहोस्