अन्तर्राष्ट्रिय

News-Image

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा

  • २०८३ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताउनुभएको छ । अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी... थप हेर्नुहोस्

News-Image

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

  • २०८३ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ । पछिल्लो घटनाक्रमले युद्धविरामत... थप हेर्नुहोस्

News-Image

सामसुङको नाफामा ऐतिहासिक छलाङ

  • २०८३ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक उछाल आउने प्रक्षेपण गरेको छ । कम्पनीले मङ्गलबार सार्वजनिक ग... थप हेर्नुहोस्

News-Image

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

  • २०८३ असार १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी अचानक सार्वजनिक रूपमा देखिनुभएको... थप हेर्नुहोस्

News-Image

भेनेजुएला भूकम्प अपडेट : एक हजार ९४३ को मृत्यु पुष्टि, दश हजार भन्दा बढी घाइते

  • २०८३ असार १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गर्नु भएको छ । प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अह... थप हेर्नुहोस्

News-Image

शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

  • २०८३ असार १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत खस्दा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार भग्नावशेषमा थप बालबालिका फसेको आशङ्कामा उद्धार कार्य जारी छ । ... थप हेर्नुहोस्

News-Image

ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक

  • २०८३ असार १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गर्नुभएको विवरण सार्वजनिक भएको छ । अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खु... थप हेर्नुहोस्

News-Image

सुकी जीवित भएको प्रमाण माग

  • २०८३ असार १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ । अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दाबीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उहाँले सुकी... थप हेर्नुहोस्

News-Image

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिना यसै बर्ष स्वदेश फर्किने

  • २०८३ असार १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै बर्ष स्वदेश फर्किने उल्लेख गर्नुभएको छ । उहाँवि... थप हेर्नुहोस्

News-Image

अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

  • २०८३ असार १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले शनिबार इरानमा ‘केही स्थानमा’ नयाँ आक्रमण गरेको जनाएको छ । यो आक्रमण स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एउटा जहाजमाथिको पछिल्लो आक्रमणको जवाफमा गरिएको हो । “व्यावसायिक ढुवानीविरुद्ध इरानको निरन्तर आक्रामकताको प्रत्यक्ष जवाफमा अमेरि... थप हेर्नुहोस्