अन्तर्राष्ट्रिय

News-Image

तब्लिगी जमातीविरुद्ध योगी आदित्यनाथ जंगिए, रोग लुकाउनु अपराध सरह

  • २०७७ बैशाख २१, आईतवार

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रोक लुकाएर संक्रमण फैलाएको भन्दै तब्लीगी जमातीविरुद्ध आक्रोसित देखिएका छन्। रोग लुकाएर संक्रमण फैलाउनेविरुद्ध आपराधिक कसुरमा कारबाही गर्ने चेतावनी उनले दिएका छन्। दिल्लीमा केही समयअघि भएको धार्मिक सभामा स... थप हेर्नुहोस्

News-Image

उत्तर र दक्षिण कोरियाबिच सीमा क्षेत्रमा गोली हानाहान

  • २०७७ बैशाख २१, आईतवार

उत्तर र दक्षिण कोरियाबिच डिमिलिटराइज्ड जोन अर्थात सीमा क्षेत्रमा गोली हानाहान भएको छ । उत्तर कोरियाले प्रहार गरेको गोली दक्षिण कोरियाको गार्ड पोस्टमा लागेको सिओलको सेनाले जनाएको छ । सीमा क्षेत्रको चिओवान शहरमा सो घटना भएको हो । दक्षिण कोरिया तर्फ ... थप हेर्नुहोस्

News-Image

भारतमा एकै दिन २४ सय बढी कोरोना संक्रमित थपिए, १ सय जनाको मृत्यु

  • २०७७ बैशाख २१, आईतवार

छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र मृत्युदर दिनहुँ बढिरहेको छ । लकडाउनका बीच पनि भारतमा कोरोना संक्रण र मृत्युदर बढिरहेको हो । आइतबार बिहानसम्म त्यहाँ संक्रमितको संख्या ३९ हजार ७ सय नाघेको छ । वल्डोमीटरका अनुसार पछिल्लो २४ घण्ट... थप हेर्नुहोस्

News-Image

चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गर्ने पत्रकारलाई १५ वर्ष जेल

  • २०७७ बैशाख २०, शनिबार

चीनमा एक पत्रकारलाई यहाँको सत्तारुढ कम्युनिस्ट पार्टीमाथि ‘आक्रमण गरेको’ आरोपमा १५ वर्षका लागि जेल सजाय सुनाइएको छ । चिनियाँ सरकारका आलोचकको रुपमा चिनिने पत्रकार चेन जिएरेनमाथि यस्तो सजाय सुनाइएको हो । जसलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्ध राष्ट्रपत... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको संक्रमण अधिकतम दुई वर्षसम्म रहने दाबी

  • २०७७ बैशाख २०, शनिबार

कोरोना भाइसको संक्रमण आगामी एक–दुई वर्षसम्म कुनै–कुनै रुपमा देखिने अमेरिकाको एक रिपोर्टमा दाबी गरिएको छ । अमेरिकाको सेनटर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी (सिआइडिआरएपी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालै कोरोना भाइरसको संक्रमण अन्... थप हेर्नुहोस्

News-Image

किमको जीवन छ अत्यन्त विलासी, मनोरंजनका लागि मात्रै छन् २ हजार युवती

  • २०७७ बैशाख २०, शनिबार

उत्तर कोरियाका शासक किम जोंग उनको विषयमा अहिले चर्चा चुलिएको छ । लामो समयसम्म सार्वजनिक रुपमा नदेखिएका किमको स्वास्थ्य अवस्था गम्भीर भएकोदेखि मृत्यु भएकोसम्म दावी गर्दै समाचारहरु आए । यद्यपि यी सबै भ्रमहरुलाई चिर्दै किम सार्वजनिक रुपमा देखिएका छन् । ... थप हेर्नुहोस्

News-Image

विभिन्न अडकलबाजी चलिरहँदा २० दिनपछि देखिए किम

  • २०७७ बैशाख २०, शनिबार

उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो । केसीएनए समाचार एजेन... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस: अमेरिकामा ६५ हजारले ज्यान गुमाए

  • २०७७ बैशाख २०, शनिबार

कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ । शुक्रबार १ हजार ८९२ जनाको मृत्यु भएसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७४८ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ९९२ जना नयाँ संक्रमि... थप हेर्नुहोस्

News-Image

भारतमा लकडाउनको अवधि दुई साता थप

  • २०७७ बैशाख १९, शुक्रबार

भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ । यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो । लकडाउनका ब... थप हेर्नुहोस्

News-Image

कार्टुन भिडियो बनाउँदै चीनले गर्‍यो अमेरिकालाई व्यंग्य

  • २०७७ बैशाख १९, शुक्रबार

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीका कारण विश्वभर ३३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २ लाख ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी पीडित अमेरिका छ । अमेरिकामा करिब ११ लाख संक्रमित छन् भने लगभग ६४ हजारको ज्यान गएको छ । च... थप हेर्नुहोस्