अन्तर्राष्ट्रिय

News-Image

अज्ञात समूहद्वारा एकै परिवारका ५ जनाको हत्या

  • २०७९ श्रावण ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको विभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा मारिएका सबै फु... थप हेर्नुहोस्

News-Image

जापानमा हुने नेपाली फेस्टिबलको तयारी पूरा

  • २०७९ श्रावण ७, शनिबार
  • अनुपराज कँडेल

जापानको टोकियोस्थित नाकानोमा हुनगइरहेको दुई दिने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित भर्चुअल पत्रकार ... थप हेर्नुहोस्

News-Image

सिरियाले लगायो अमेरिकालाई यस्तो आरोप

  • २०७९ श्रावण ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनः स्थापनाम... थप हेर्नुहोस्

News-Image

दिनेश गुणावर्धने बने श्रीलंकाको प्रधानमन्त्री

  • २०७९ श्रावण ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

श्रीलंकाको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणावर्धनेले शपथ लिएका छन् । श्रीलंका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणावर्धनेले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिंघेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । विभ... थप हेर्नुहोस्

News-Image

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

  • २०७९ श्रावण ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । उनी भारतको १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन् । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ... थप हेर्नुहोस्

News-Image

श्रीलंकाकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

  • २०७९ श्रावण ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

श्रीलंकाकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आज (बुधबार) श्रीलंका संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवाहक राष... थप हेर्नुहोस्

News-Image

आकाशमा दुई विमान ठोक्किँदा ४ जनाको मृत्यु

  • २०७९ श्रावण ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाशमा ठोक्किँदा चार जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । सुरुमा चार जनाको ज्यान गएको जनाएको छ । दुर्घटना अझै अनुसन्धान जारी रहेक... थप हेर्नुहोस्

News-Image

जापानमा नेपाल फेस्टिवलको भव्य तयारी

  • २०७९ श्रावण २, सोमबार
  • अनुपराज कँडेल

जापानको टोकियोमा १२औं नेपाल फेस्टिवल जुलाई महिनाको ३० र ३१ तारिख आयोजना हुने भएको छ । नेपाल फेस्टिवल २०२२ को तयारीलगायतका सम्पूर्ण जानकारीहरू सार्वजनिक गर्ने उद्देश्यले आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ । जापानमा नेपाली कला... थप हेर्नुहोस्

News-Image

हेलिकप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु

  • २०७९ असार ३२, शनिबार
  • नवकान्तिपुर संवाददाता

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा ... थप हेर्नुहोस्

News-Image

श्रीलंकाका कार्यवाहक राष्ट्रपतिमा प्रधानमन्त्री विक्रमसिङ्घे नियुक्त

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको श्रीलंकाको संसद्का सभामुखले बुधबार संसद्लाई जानकारी गराएका छन् । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियु... थप हेर्नुहोस्