अन्तर्राष्ट्रिय

News-Image

अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित निश्चित

  • २०७७ कार्तिक २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाको नयँ राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ । ब्याटलग्राउण्ड मानिएको राज्य मिसिगनमा बाइडेनले जित हासिल गरेसँगै अमेरिकाको ४६औं राष्ट्रपतिमा बाइडेनको नाम अब निश्चित प्रायः छ । १६ इलेक्टोरल मत रहेको सो राज्यमा केहीवेर अगाडि... थप हेर्नुहोस्

News-Image

अमेरिकी चुनाव : बाइडेन जीत नजिक, ट्रम्पले दिए अदालत जाने धम्की

  • २०७७ कार्तिक २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। पछिल्लो मतगणना अनुसार बाइडेनले २६४ इलेक्ट्रोल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन्। ​ बाइडेनलाई अब जित्न आवश्यक २७ इलेक्ट्रोल मत आवश्यक रहेक... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति निर्वाचनः ट्रम्पले धाँधली भयो भन्दै रोके मतगणना

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना एक्कासी रोकिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाको क्रममा धाँधली भएको भन्दै मतगणना रोक्न आदेश दिएपछि मतगणना रोकिएको हो । यसले गर्दा अन्तिम नतिजा आउन विलम्ब भएको छ। सत्तारूढ रिपब्लिकन दलकै केही कानूनविद्हरू... थप हेर्नुहोस्

News-Image

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणाम : बाइडेन २२४, ट्रम्प २१३

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। दुवै उम्मेदवारबीच कडा टक्कर देखिएको छ। हालसम्म डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २२४ इलेक्टोरल मत हात पारेका छन्। उनले १८ राज्यको चुनाव जित्दै सो मत प्राप्त गरेका हुन्। राष्ट्रपति डोनाल्ड ट... थप हेर्नुहोस्

News-Image

बहुमतबाट ४७ भोट मात्र टाढा बाइडन, ट्रम्प निकै पछि

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्मको मतपरिणाम/रुझानमा २२३ इलेक्टोरल भोट जितेका छन् । बहुमतबाट उनी ४७ मत मात्र टाढा छन् । बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प चाहिँ १४५ मतका साथ पछि छन् । तर ट्रम्पले ओह... थप हेर्नुहोस्

News-Image

विवादास्पद टेलिभिजन प्रस्तोता अर्णव गोस्वामी पक्राउ

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

विवादास्पद टेलिभिजन प्रस्तोता अर्णव गोस्वामी पक्राउ परेका छन् । भारतको रिपब्लिक टेलिभिजनका सम्पादक उनलाई आज बिहान अलिबागम प्रहरीले पक्राउ गरेको हो। सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद नायकको मृत्युको विषयमा छानबिन गर्न उनलाई पक्... थप हेर्नुहोस्

News-Image

अमेरिकामा राष्ट्रपतीय चुनावको मतदान सम्पन्न, मतपरिणाम आउन थाल्यो

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ। कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए। मतदान सकिए... थप हेर्नुहोस्

News-Image

बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान

  • २०७७ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान भैरहेको छ । बिहान सात बजे शुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ । मंगलबार १७ जिल्लाका बासिन्दाले ९४ सिटका लागि भोट हाल्नेछन् । दोस्रो चरणमा दुई करोड ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा राष्ट्रपति चुनाव आज, को बन्ला ५८ औं राष्ट्रपति ?

  • २०७७ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म ... थप हेर्नुहोस्

News-Image

बेलायतमा फेरि एक महिना लकडाउन गर्ने प्रधानमन्त्रीको घोषणा

  • २०७७ कार्तिक १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

बेलायतमा कोरोना भाइरसका नयाँ संक्रमितहरूको संख्यामा दिनहुँ वृद्धि हुन थालेपछि त्यहाँ देशव्यापी दोस्रो चरणको लकडाउन लागू गर्ने घोषणा प्रधानमन्त्री बरिश जोनशनले गरेका छन् । एक महिना लामो नयाँ लकडाउन आगामी विहीवारदेखि शुरू भएर डिसेम्बर २ सम्म लागू हुनेछ... थप हेर्नुहोस्