विश्वभरी फैलिएको कारोना भाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भएकाहरुको संख्या दुई करोड ६८ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले मङ्गलवार दिएको जानकारी अनुसार विश्वभरी कूल दुई करोड ६८ लाख ८९ हजार ७६८ जना कोभिड–१९ बाट संक्रमणमुक्त भएका हुन् । विश्व... थप हेर्नुहोस्
कोरोनाभाइरस महामारी फैलिएको भए पनि मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न सिङ्गापुर सरकारले एक पटकका लागि भत्ता दिने प्रस्ताव गरेको छ । आर्थिक सङ्घर्ष गर्नुपर्ने र जागिर गुमाउने नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बन... थप हेर्नुहोस्
विगत २४ घण्टामा कोभिड–१९ बाट थप संक्रमितको संख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलवार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा देशभर मृत्यु हुनेको संख... थप हेर्नुहोस्
बिहेकै दिन बेहुलाले कुटेर बेहुलीको हत्या गरेका छन् । घटनाको रुसको नोबासिबिरिकको हो । ३३ वर्षका यी बेहुलाले अन्य पाहुनाकै अगाडी बेहुलीलाई कुटेर मारेका हुन् । ओकासाना नामकी बेहुली ३६ वर्षकी थिइन् । डरका कारण बेहुलीलाई बचाउन भने कोही पनि सरेनन् । यस पार... थप हेर्नुहोस्
कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्केका छन् । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए । उनी अस्पतालबाट निवास फर्किएपनि उन... थप हेर्नुहोस्
तीन दिन पहिला कोरोना संक्रमण भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपचार पछि आज अस्पतालबाट ह्वाइट हाउस पुगेका छन् । उनले उक्त समयमा कोरोनाबाट डराउने आवश्यक्ता नरहेको बताएका छन् । डाक्टरले भने उनले आफ्नो स्वास्थ्यको ध्यान राम्रोसँग गर्नुपर्ने बताएका ... थप हेर्नुहोस्
ह्वाइट हाउसमा लगातार कोरोना संक्रमणको केस आईरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि अब प्रेस सचिव क्याली म्याकइन्यानीलाई सोमवार कोरोना संक्रमण भएको छ । उनी ह्वाइट हाउसकी शीर्ष अधिकारी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी द... थप हेर्नुहोस्
कोरोना संक्रमणपछि अस्पताल बसेको ३ दिन बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज भएक... थप हेर्नुहोस्
चीनले भारतलाई उसको बहुप्रतिक्षित अटल टनेल योजना पनि ध्वस्त हुने धम्की दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले अटल टनेलको निर्माणन केवल सैन्य उद्देश्यले गरिएको बताउँदै सैन्य संघर्षको बेला यसको कुनै महत्व नहुने बताएको छ । चीनको पीएलएसँग यस्ता... थप हेर्नुहोस्
सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमी चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता ... थप हेर्नुहोस्