
तस्रो लहर सुरु भयो भनिएको भारतमा कोरोना संक्रमण तीव्र वेगमा बढिरहेको छ । आइतबार एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास... थप हेर्नुहोस्
पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो। हिमपात भएको क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको अधिकारीहरूले जनाएको छ। पञ्जाब प्रान्तको आ... थप हेर्नुहोस्
विगत २४ घन्टामा भारतमा १ लाख ४२ हजार कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । यस अवधिमा कोरोनाका कारण २५८ जनाको मृत्यु भएसँगै भारतमा कोभिडका कारण मृत्यु हुनेको संख्या ४ लाख ८३ नाघेको छ । यसैगरि विश्वभर कोभिड १९ बाट संक्रमितको संख्या ३० करोड नाघेको छ... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमण दर तीव्र भइरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा पछिल्ला १० दिनमा २० गुणा कोरोना संक्रमितको संख्या बढेको छ। २८ डिसेम्बरमा एक दिन ६ हजार जनामा संक्रमण प... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ । ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो। दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेक... थप हेर्नुहोस्
कोरोनाको ओमिक्रोन भेरियन्टबाट डेनमार्कमा कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्... थप हेर्नुहोस्
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोभिड–१९ पोजेटिभ संक्रमण पुष्टि भएको छ। केजरीवालले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। कोरोना पुष्टिपछि आफू क्वारेन्टाइनमा बसेको र आफ्नो नजिक सम्पर्कमा आएकालाई सतर्कता अपनाउन उनले आग्... थप हेर्नुहोस्
अफगान सुरक्षाकर्मीहरु र अमेरिकी नेतृत्वको नेटो बहुराष्ट्रिय सेनासँग हिंसात्मक युद्ध गरेको तालिबानले राजधानी काबुल विनारक्तपात कब्जा गरेको घटना सन् २०२१ को विश्वकै सर्वाधिक चासो र चर्चाको विषय बन्न पुग्यो । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गर्न लागेक... थप हेर्नुहोस्
भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । १३ जना घाइते घएका छन् । नयाँ वर्षको दिन श्रद्धालुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना त्रिकुटा... थप हेर्नुहोस्
कोरोना भाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावको कारण बिहीबार विश्वभर २,८०० भन्दा बढी उडानहरू रद्द भएका छन् भने झन्डै १२,००० भन्दा बढीको उडानमा विलम्ब भएको ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले देखाएको छ। हामी २ जनवरी २०२२ भन्दा पहिले नि... थप हेर्नुहोस्
