अन्तर्राष्ट्रिय

News-Image

सडक दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

  • २०७९ असार १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु हुनुको साथै अन्य ९ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। नाइजेरियाको दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी ... थप हेर्नुहोस्

News-Image

बेलायती प्रधानमन्त्रीले पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन भनेपछि…

  • २०७९ असार १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु नहुने बताएका छन् । मंगलबार जर्मनीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएन... थप हेर्नुहोस्

News-Image

जापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने

  • २०७९ असार १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । जापानका अधिकारीहरूका अनुसार यहाँ प्रत्येक दिन जसो बढीभन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ । अधिकारीहरूले जापानको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरूका अनुसार यहाँको त... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति सी हङकङ भ्रमणको तयारीमा, किन लगाइयो विदेशी पत्रकारलाई रोक ?

  • २०७९ असार ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ राष्ट्रति सी चिनफिङ हङकङ भ्रमणको तयारीमा छन् । बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता हङकङमा आयोजना हुने बैठमा सहभागी हुन उनी भ्रमणमा निस्कन लागेका हुन् । कोभिड–१९ को महामारीपछि मुख्यभूमि चीनबाट उन... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २८० जनाको मृत्यु

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तिमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका... थप हेर्नुहोस्

News-Image

कोलम्बियाको राष्ट्रपतिमा पेट्रो निर्वाचित

  • २०७९ असार ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन् । राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले सो किराको जनाकारी गराएको छ । को... थप हेर्नुहोस्

News-Image

मोदीको मातृभक्ति : आमाको खुट्टा धोएर लिए आशीर्वाद

  • २०७९ असार ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान भारतस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । 'आज १०० वर्षमा प्... थप हेर्नुहोस्

News-Image

पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’ : राष्ट्रसंघ

  • २०७९ असार ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसंघले पूर्वी युक्रेनमा मानवीय अवस्था 'अत्यन्तै डरलाग्दो' रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संयुक्त राष्ट्रसंघले रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको... थप हेर्नुहोस्

News-Image

किन गए फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री युक्रेन भ्रमणमा ?

  • २०७९ असार २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार कीभ पुगेका छन् । नेताहरू पोल्याण्डबाट विशेष ट्रेन चढेर त्यहाँ पुगेको तस्बिर एएफपीले सार... थप हेर्नुहोस्

News-Image

हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

  • २०७९ जेष्ठ २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको बताएका छन् । शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको थियो । सात जना यात्रु बोकेर बेपत्ता रहेको सो हेलिकोप्टरको खोजी द... थप हेर्नुहोस्