अन्तर्राष्ट्रिय

News-Image

अमेरिकाको केन्टकी राज्यमा भीषण आँधी, ७० जनाको मृत्यु

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको विनासकारी आँधीले पुर्‍याएको क्षतिबाट प्रभावितलाई सरकारले सकेजति सहयोग गर्ने राष्ट्रपति जो बाइडनले बताएका छन् । आँधीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति बाइडनले विपद् संकटकालको घोषणा गर्दै प्रभावित राज्यहर... थप हेर्नुहोस्

News-Image

ट्रक दुर्घटना ४९ जनाको ज्यान गयो

  • २०७८ मंसिर २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । ५८ जना गम्भीर घाइते भएका छन् । मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको हो । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचा... थप हेर्नुहोस्

News-Image

भारतले रूससँग सुरक्षा सम्झौता गरेलगत्तै सेनाध्यक्षको रहस्यमय दुर्घटना, गम्भीर षडयन्त्रको चर्चा

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । बुधबार मध्याह्न भएको उक्त दुर्घटनामा रावतसहित १३ जनाको मृत्यु भएको हो । भारतको तमिलनाडुमा भएको उक्त दुर्घटनामा रावत उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूको मृत्यु भएक... थप हेर्नुहोस्

News-Image

हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतको निधन

  • २०७८ मंसिर २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परि निधन भएको छ । दुर्घटनामा अन्य १३ जनाको पनि मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । अधिकांश मृतकको शरिर जलेकोले पहिचानमा समस्या भएको छ । १४ जना सवार हेलिकोप्टरमा राव... थप हेर्नुहोस्

News-Image

विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्ड

  • २०७८ मंसिर २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाएका छन् । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले ... थप हेर्नुहोस्

News-Image

अमेरिकालाई चीनको चेतावनी-‘ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्नेछ’

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि यसबारेमा चीनले प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चुकाउनु पर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घ... थप हेर्नुहोस्

News-Image

सुकीको सजाय आधा घटाइयो

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएको छ । म्यानमारको अदालतले सुकीमाथिको सजाय आधा घटाएको हो । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।... थप हेर्नुहोस्

News-Image

सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गयो

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर)का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको हो । पाकिस्तानको कब्जामा रहेको गिलगिट–बाल्टिस्तानको सियाचेनम... थप हेर्नुहोस्

News-Image

नयाँदिल्ली पुगे रूसी राष्ट्रपति पुटिन

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

रूसी राष्ट्रपति भ्लादमिर पुटिन भारत भ्रमणमा आएका छन्। सोमबार साँझ उनी केही घन्टाको भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन्। भारत-रूस वार्षिक सम्मेलनमा भाग लिन पुटिन दिल्ली आएका हुन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्। सन् २०१... थप हेर्नुहोस्

News-Image

सुकीलाई चार वर्ष जेल सजाय

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरसविरुद्धको नियमहरु उल्लङ्घन गरेको आरोपमा उनलाई चार वर्... थप हेर्नुहोस्