अन्तर्राष्ट्रिय

News-Image

उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

  • २०७९ आश्विन १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । जसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा ब... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु, २७ घाइते

  • २०७९ आश्विन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

अफगानिस्तानको राजधानी काबुलमामा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक हजारा सम... थप हेर्नुहोस्

News-Image

रुससँग तेल, ग्यास र गहुँ खरिद गर्दै तालिबान

  • २०७९ आश्विन १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा ‘विशेष छुट’ हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ । युक्र... थप हेर्नुहोस्

News-Image

विद्यालयमा आक्रमण : १७ जनाको मृत्यु, २४ घाइते (अपडेट)

  • २०७९ आश्विन ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

रसियामा बन्दुकधारीले एक विद्यालयमा गरेको आक्रमणमा परी ११ जना बालबालिकासहित कम्तिमा १७ जनाको मृत्यु भएको छ । मारिनेमा सोही विद्यालयमा पढाउने २ जना शिक्षक समेत रहेका छन् । आक्रमणमा परि २४ जना घाइते भएका छन् । घाइते हुनेमा सबै बालबालिका रहेको पुष्टि ... थप हेर्नुहोस्

News-Image

विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु, २० घाइते

  • २०७९ आश्विन १०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मध्य रुसको इजेभस्क सहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ । पीडितहरूको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले थप जानक... थप हेर्नुहोस्

News-Image

उत्तर कोरियाद्वरा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

  • २०७९ आश्विन ९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्याल... थप हेर्नुहोस्

News-Image

डुङ्गा पल्टिदाँ २३ चिनियाँ नागरिक बेपत्ता

  • २०७९ आश्विन ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले एएफपी समाचार... थप हेर्नुहोस्

News-Image

मेक्सिकोमा शक्तिशाली भूकम्प

  • २०७९ आश्विन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु मेक्सिकोको पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ । अ... थप हेर्नुहोस्

News-Image

कन्टेनर डिपो भत्कँदा ९ जनाको मृत्यु, २८ जना घाइते

  • २०७९ आश्विन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा सहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कँदा नौ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । दुर्घट... थप हेर्नुहोस्

News-Image

किन चिन्तित भए संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस ?

  • २०७९ आश्विन ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले वर्तमान विश्व विशाल अनिश्चय र अनिष्टको जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् । तीन वर्षपछि विश्व नेताहरूको भौतिक उपस्थितिमा भएको ७७ औँ राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने उनको मन्तव्यमा उनले द्वन्द... थप हेर्नुहोस्