अर्थ वाणिज्य

News-Image

डिसहोमको क्रेडिट सर्भिस अब ५ दिन सम्म पाइने

  • २०७६ मंसिर २३, सोमबार

डिस मिडिया नेटवर्कले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि ५ दिन पुर्याएको छ । यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा ... थप हेर्नुहोस्

News-Image

कामना सेवा विकास बैंकको शाखा मनमैजुमा

  • २०७६ मंसिर २०, शुक्रबार

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं१० स्थित मनमैजुमा १०५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध... थप हेर्नुहोस्

News-Image

ग्लोबल आइएमइ र जनता बैक एकीकृत

  • २०७६ मंसिर २०, शुक्रबार

निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति ( बिग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् । चालू आव २०७६÷७७ को बजेटमा वित्तीय संस्थाको सवलीकरणका... थप हेर्नुहोस्

News-Image

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै

  • २०७६ मंसिर २०, शुक्रबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू आवको साउनदेखि हालसम्म स्वदेशी ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले नि... थप हेर्नुहोस्

News-Image

ग्लोबल आइएमइ बैंक र जनता बैक ३० घण्टा बन्द हुने

  • २०७६ मंसिर १८, बुधबार

ग्लोबल आइएमइ बैंक र जनता बैंक ३० घण्टा बन्द हुने भएको छ । जनता र ग्लोबल आइएमइ बैंक आज साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म बन्द हुने छन् । दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुने छ । द... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘क्यास ब्याक’ सुविधासहितको मोवाइल बैंकिङ्ग सेवा

  • २०७६ मंसिर १८, बुधबार

मुक्तिनाथ विकास बैंकले एक विज्ञप्ति प्रकाशित गरी नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको समयोचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्या... थप हेर्नुहोस्

News-Image

बढ्यो पेट्रोल र डिजेलको मूल्य

  • २०७६ मंसिर १६, सोमबार

अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका... थप हेर्नुहोस्

News-Image

आकर्षक सुविधासहित मुक्तिनाथ विकास बैंकका नयाँ प्रकारका उपलब्धि खाताहरू सञ्चालनमा

  • २०७६ मंसिर १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंकले एक विज्ञप्ति जारी गर्दै विभिन्न सुविधासहित व्यक्तिगत र संस्थागत उपलब्धि खाता खोल्न सकिने योजना सार्वजनिक गरेको छ । विज्ञप्तिमा भनिएको छ– पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ-संस्था, विभिन्न... थप हेर्नुहोस्

News-Image

प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

  • २०७६ मंसिर १०, मंगलवार

हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्षलाई बजेट अभाव

  • २०७६ मंसिर ३, मंगलवार

भ्रमण वर्ष सन् २०२० शुरु हुन करीब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा यहाँ भने पर्यटन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन जिल्लामा हालसम्म कहिँकतै छलफल प... थप हेर्नुहोस्