अर्थ वाणिज्य

News-Image

बुधबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो, कुनकाे रेट कति?

  • २०७६ आश्विन ८, बुधबार

बुधबार कतारी रियालको भाउ केही घटेको छ । अरु सबै विदेशी मुद्राको भाउ केही बढेको छ । बुधबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ र... थप हेर्नुहोस्

News-Image

मार्ग ईआरपी नेपालमा विस्तार हुँदै

  • २०७६ आश्विन ६, सोमबार

मार्ग ईआरपी लिमिटेड, एक अग्रणी भारतीय कम्पनीको नेपाल च्याप्टरले नेपालमा लघु, साना तथा मझौला उद्योगको वृद्धिका लागि उपस्थीति र संचालनलाई सुद्दढ बनाइरहेको छ । नेपालमा सेवाको पहुँचबाट बाहिरिएका लघु, साना तथा मझौला उद्योगलाई अझ राम्रो बनाउन मार्ग ईआरपीले... थप हेर्नुहोस्

News-Image

बैंकका पूर्व सीईओसहित ११ जना पक्राउ

  • २०७६ आश्विन ५, आईतवार

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जनालाई पक्राउ गरेको छ। नक्कली धितोमा ऋण दिएको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो । व्युरोका एसपी बेलबहादुर पा... थप हेर्नुहोस्

News-Image

बालकोटको कपास उद्योगमा आगलागी, २५ लाख बराबरको क्षति

  • २०७६ आश्विन ५, आईतवार

सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बन... थप हेर्नुहोस्

News-Image

ग्यास र हवाई इन्धनको मूल्य घट्यो, हेर्नुहोस् नयाँ मूल्यसूचि

  • २०७६ आश्विन ४, शनिबार

नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको म... थप हेर्नुहोस्

News-Image

कामना सेवाको ‘ओडी’ कार्ड सेवा शुभारम्भ

  • २०७६ आश्विन ३, शुक्रबार

कामना सेवा विकास बैंकले आफ्नो सेवाविस्तार गर्दै जाने क्रममा ओडी (ओभर ड्राफ्ट) कार्ड सुविधा समेत प्रदान गर्ने गरी यही असोज २ गतेदेखि सो सेवा शुभारम्भ गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रूपमा उक्... थप हेर्नुहोस्

News-Image

सिमेन्ट उत्पादन संघको अध्यक्षमा पुनः थापा निर्वाचित

  • २०७६ आश्विन ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिमेन्ट उत्पादन संघको अध्यक्षमा पुनः ध्रुवराज थापा निर्वाचित भएका छन् । बिहीबार संघको निर्वाचन समितिले गरेको निर्वाचनमा उनी सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समयदेखि कसमस सिमेन्टमा आबद्ध थापा पेशाले इन्जिनियर हुन् । यसै गरी... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंक र रूपाकोट रिसोर्टबीच सहकार्य

  • २०७६ भाद्र २६, बिहीबार

मुक्तिनाथ विकास बैंक लि. काठमाडौं र रूपाकोट रिसोर्ट, पोखरा, कास्कीका बीच एक सम्झौता भएको छ जस अनुसार भिषा डेविट कार्ड भएका बैंकका सबै ग्राहकहरूल रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट पाउने भएका छन् । उक्त सम्झौता पत्रमा मुक्... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफ इन्स्योरेन्सका उत्कृष्ट १ सय एजेन्ट र एजेन्सी म्यानेजर पुरस्कृत

  • २०७६ भाद्र २५, बुधबार

विगत १९ वर्षदेखि नपाली जीवन बीमाक्षेत्रमा सेवा गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालै पोखरामा ‘ब्राञ्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले यही भदौ २१ देखि २४ गतेसम्म सञ्चालन... थप हेर्नुहोस्

News-Image

नवलपरासीको सुस्तामा कामना सेवाको ९९औं शाखा

  • २०७६ भाद्र २३, सोमबार

कामना सेवाविकास बैंकले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडा नं. ०१ स्थित बरुवामा आफ्नो ९९ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । कारोबार शुभ... थप हेर्नुहोस्