अर्थ वाणिज्य

News-Image

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै

  • २०७६ मंसिर २०, शुक्रबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू आवको साउनदेखि हालसम्म स्वदेशी ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले नि... थप हेर्नुहोस्

News-Image

ग्लोबल आइएमइ बैंक र जनता बैक ३० घण्टा बन्द हुने

  • २०७६ मंसिर १८, बुधबार

ग्लोबल आइएमइ बैंक र जनता बैंक ३० घण्टा बन्द हुने भएको छ । जनता र ग्लोबल आइएमइ बैंक आज साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म बन्द हुने छन् । दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुने छ । द... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘क्यास ब्याक’ सुविधासहितको मोवाइल बैंकिङ्ग सेवा

  • २०७६ मंसिर १८, बुधबार

मुक्तिनाथ विकास बैंकले एक विज्ञप्ति प्रकाशित गरी नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको समयोचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्या... थप हेर्नुहोस्

News-Image

बढ्यो पेट्रोल र डिजेलको मूल्य

  • २०७६ मंसिर १६, सोमबार

अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका... थप हेर्नुहोस्

News-Image

आकर्षक सुविधासहित मुक्तिनाथ विकास बैंकका नयाँ प्रकारका उपलब्धि खाताहरू सञ्चालनमा

  • २०७६ मंसिर १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंकले एक विज्ञप्ति जारी गर्दै विभिन्न सुविधासहित व्यक्तिगत र संस्थागत उपलब्धि खाता खोल्न सकिने योजना सार्वजनिक गरेको छ । विज्ञप्तिमा भनिएको छ– पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ-संस्था, विभिन्न... थप हेर्नुहोस्

News-Image

प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

  • २०७६ मंसिर १०, मंगलवार

हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्षलाई बजेट अभाव

  • २०७६ मंसिर ३, मंगलवार

भ्रमण वर्ष सन् २०२० शुरु हुन करीब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा यहाँ भने पर्यटन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन जिल्लामा हालसम्म कहिँकतै छलफल प... थप हेर्नुहोस्

News-Image

सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

  • २०७६ मंसिर २, सोमबार

आर्थिक वर्ष २०७५-७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरूप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मंसिर १ गते काठमाडौंमा आयोज... थप हेर्नुहोस्

News-Image

सिल्करोड इन्भेस्टमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

  • २०७६ मंसिर १, आईतवार

सिल्करोड इन्भेस्टमेन्ट कम्पनीले दोस्रो वार्षिक साधारण सभा एक कार्यक्रम बिच प्रमुख अतिथि गंगा शर्माको आतिथ्यतामा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष केशवप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथिका रुपमा ग्याँस विक्रेता महासंघका वरिष्ठ उप... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सहकार्य

  • २०७६ कार्तिक २९, शुक्रबार

मुक्तिनाथ विकास बैंक  र ट्रयाङ्गकुलिटी स्पा काठमाडौंबीच बैंकका ग्राहकहरूलाई स्पामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा विक्री प्रबन्धक बन्दना गुरुङ्ग ... थप हेर्नुहोस्