अर्थ वाणिज्य

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो)... थप हेर्नुहोस्

News-Image

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक बुधबार दिनभरजसो उतारचढावपूर्ण हुँदै अन्तिम समयमा सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले घटेर दुई हजार ६८८ दशमलव ८८ मा पुगेको छ । ठूला कम्पनीको कारोबा... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति छ तोलाको ?

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त... थप हेर्नुहोस्

News-Image

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा तथा मासुको खपत र मूल्य बढ्यो

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुुरु गरेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ । फार्महरूको दररेटल... थप हेर्नुहोस्

News-Image

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनको छलफल शृङ्खलाको पहिलो सत्रमा सहभागी तीन दर्जनभन्दा बढी उद्योगी व्यवसायीलाई मन्त्री वाग्ले सरकार व्यवस... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो)... थप हेर्नुहोस्

News-Image

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ । ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगम... थप हेर्नुहोस्

News-Image

नेपाली रेष्टुरेन्टले विदेशमा शाखा विस्तार गर्दै

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर–६५ स्थित व्यावसायिक परिसरमा यही साउन... थप हेर्नुहोस्

News-Image

एनएमबि बैंकले खिम्ती–घ्वाङ जलविद्युत्‌मा एक अर्ब २४ करोड लगानी गर्ने

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन नौ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैङ्कले रु एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ । आयोजना प्रवद्र्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैङ्कबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर ... थप हेर्नुहोस्