अर्थ वाणिज्य

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (बुधबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० रहेकोमा मंगलबार रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महास... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्य बढाएको विषयमा यसो भने मन्त्री बडूले

  • २०७९ असार ७, मंगलवार

सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको प्रष्टीकरण दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा समय लिएर बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आइओसीलाई पेट्रोलियम प... थप हेर्नुहोस्

News-Image

आज कति छ सुनको मूल्य ?

  • २०७९ असार ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० रहेकोमा सोमबार पनि रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुन... थप हेर्नुहोस्

News-Image

हिमालयन क्यापिटलद्वारा वुमन लिडका सदस्यहरुलाई उद्यमशीलता प्रर्वधन प्रशिक्षण

  • २०७९ असार ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलताको विकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा वुमन लिड संस्थाका सदस्यहरुका लागि एक दिने उद्यमीशीलता प्रर्वधन प्रशिक्षण कार्... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३० लाख बीमा रकम भुक्तानी

  • २०७९ असार ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

  एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको बैंकले जनाएक... थप हेर्नुहोस्

News-Image

सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

  • २०७९ असार ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका सहित अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । आज (सोमबार) बाट लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको हो । पेट्रोलियम पदार्थको मूल्य बढेसँग... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०७९ असार ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (सोमबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० रहेकोमा आइतबार रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी ... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, कति पुग्यो लिटरको ? (सूचीसहित)

  • २०७९ असार ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलि... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०७९ असार ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (आइतबार) सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकोमा शुक्रबार रु ९७ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाब... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०७९ असार ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शुक्रबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ८०० रहेकोमा बिहीबार रु ९७ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजा... थप हेर्नुहोस्