अर्थ वाणिज्य

News-Image

एमच्याम नेपालले पायो युएस चेम्बर अफ कमर्सको सदस्यता, नेपालमा थप लगानी भित्र्याउन कोशेढुङ्गा

  • २०८० कार्तिक १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी लगानीमा नेपालमा सञ्चालित ब्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिका स्थित युएस चेम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकामा आयोजित कार्यक्रममा युएस चेम्बर अफ कमर्सका ... थप हेर्नुहोस्

News-Image

डिजेल र मट्टीतेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

  • २०८० कार्तिक १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमको व्यवस्थापन समितिको बैठकले बुधबार बिहान १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा समान ४-४ रुपैयाँले घटाएको हो । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता म... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यका नजिकको ‘हिल स्टेशन’ चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क ?

  • २०८० कार्तिक १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका नजिकको चर्चित 'हिल स्टेशन' चन्द्रागिरीमा प्याराग्लाइडिङको ब्यवसायिक उडान सुरू भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी 'बाबु एड्भेन्चर्स'ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।... थप हेर्नुहोस्

News-Image

पठाओले गर्यो लोगो परिवर्तन, यस्तो छ कारण

  • २०८० कार्तिक ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

राइड सेयरिङरहेलिङ बिधामा स्थापित कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरी नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोमा नगवेली बाटो/सडक 'थिम'मा पठाओको पहिलो अङ्ग्रेजी अक्षर 'पि' लेखिएको छ । पहिलेको लोगोले राइड सेयरिङको अ... थप हेर्नुहोस्

News-Image

पठाओ दशैं महोत्सवमा बोगटी र सिंहले जिते यामाहा मोटरसाइकल

  • २०८० कार्तिक १, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘पठाओ दशैं महोत्सव– २०८०’ को बम्पर पुरस्कारअन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशनसिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जित्न सफल भएका छन् । काठमाडौँ उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

  • २०८० आश्विन २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिट... थप हेर्नुहोस्

News-Image

माथिल्लो अरुणका लागि एक खर्ब तीस अर्ब सहुलियत ऋण दिन विश्व बैङ्क सकारात्मक

  • २०८० आश्विन २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहेका अर्थमन्त्रीसँग शनिबार बैङ्कका पदाधिकारीहर... थप हेर्नुहोस्

News-Image

वेस्टर्न युनियन मनी ट्रान्सफरको दोस्रो साप्ताहिक लक्की ड्रको नतिजा सार्वजनिक

  • २०८० आश्विन २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ पर्वको अवसरमा जारी गरेको ‘दशैँमा दश गुणा’ अभियानको दोस्रो लक्की ड्रको नतिजा सार्वजनिक गरेको छ । योजनाको दोस्रो हप्तामा वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रेमिटेन्स प्राप्त गरेका ग्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय विज्ञापन संघको प्रथम वार्षिक साधारणसभा समपन्न

  • २०८० आश्विन २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विज्ञापन सघं (नान) को प्रथम वार्षिक साधारणसभा समपन्न भएको छ । सभापति धर्मेन्द्रकाजी श्रेष्ठको सभापतित्वमा होटल एल्लो प्यागोडामा भएको साधारणसभामा माननीय स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेत प्रमुख आतिथिका रूपमा उपस्थित थिए । सा... थप हेर्नुहोस्

News-Image

सुपथ मूल्य पसल छ, चिनी छैन

  • २०८० आश्विन २६, शुक्रबार
  • पत्रपत्रिका

सरकारले बजारमा मूल्य वृद्धि, कृत्रिम अभावजस्ता अराजक बजारलाई चिर्ने उद्देश्यले स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडजस्ता संस्थामा अत्यावश्यक वस्तुका रूपमा मानिने चिनी अभाव देखिएको छ । बजारमा व्... थप हेर्नुहोस्