अर्थ वाणिज्य

News-Image

फेरि बढ्ने भयो पेट्रोलियम पदार्थको मूल्य, भारतले पठायो नयाँ मूल्यसूची

  • २०७७ फाल्गुन १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि नेपालमा पनि बढाउनुपरेको निगम स्रोतले जानकारी दियो । नेपाल आयल... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न ११ बुँदे निर्देशन

  • २०७७ फाल्गुन १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सीमा क्षेत्रमा पेट्रोलियम पदार्थ चोरी निकासी बढेको कुरा विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित भएपछि नेपाल आयाल निगमले कढाइका साथ पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै क्षेत्रीय र प्रादेशिक कार्यालयहरूलाई परिपत्र गरेको छ । भारतीय क्षेत्रको सीमा... थप हेर्नुहोस्

News-Image

नेप्सेमा पहिरो, ७९.७४ अंकले घट्यो

  • २०७७ फाल्गुन १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

साताको पहिलो दिन आज सेयर बजारमा ७९.७४ अंकले घटेको छ । कारोबार शुरू भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) परिसूचक बजार अन्तिमसम्ममा ७९.७४ अंकले घटेर बन्द भएको हो। यस क्रममा नेप्सेमा आठ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ। यस्तै एक करो... थप हेर्नुहोस्

News-Image

ओरालो लाग्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ फाल्गुन १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी... थप हेर्नुहोस्

News-Image

तारकेश्वरमा फेरि भेटियो बर्ड फ्लु, एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाण्डौको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु भेटिएको छ । तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाए... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य  बढ्यो, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ महंगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार १ सय र तेजाबी सुन ८९ हजार ६ सय ५० रुपैयाँ पुगेको हो। सोमबार छापावाल सुन ८९ हजार र तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ बैंकको ‘आक्स मुक्ति भाइ’ भर्चुअल सहयाता सेवा

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरूको सुविधाको लागि ‘आक्स मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा आफ्नो वेबसाइटमार्फत् सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । ग्राहकहरुले यस भर्चुअल सहायता सेवामार्फत् छिटो, छरितो र सह... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा मिति २०७७ फाल्गुन ९ गते आइतवार भर्चुवलमाध्यमबाट सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रु चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार ... थप हेर्नुहोस्

News-Image

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला प्रतितोला ८ सयले बढेर ८९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। शुक्रबार ८८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रत... थप हेर्नुहोस्

News-Image

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड

  • २०७७ फाल्गुन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माग भन्दा धेरै आवेदन परेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ आज गोला प्रथाद्वारा बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड भएको हो। ३ लाख २५ हजार १६५ आवेदकलाई समानुपातिक हिसाबले १० कित्ताका दरले... थप हेर्नुहोस्