
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रूपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरू बजार... थप हेर्नुहोस्
एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरेको छ । यस अवसरमा बैंकद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ– भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदा... थप हेर्नुहोस्
सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुप... थप हेर्नुहोस्
नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल कलेज अफ म्यानेजमेन्टका बीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा भएको उक्त सम्झौतामा दुई संस्थाहरू आपसी हितका लागि अगाडि बढ्ने उल्लेख भएको नेपाल लाइफबाट प्राप्त विज्ञप्तिमा ... थप हेर्नुहोस्
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलरमट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर १११... थप हेर्नुहोस्
भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोर्ट फ्रम नेपाल प्रालिको सहकार्यमा हस्तकला तथा निर्यात व्यवसायी सम्मिलित निर्यात प्रवर्दन भेलाको आयोजना गरेकोछ । कोभिड १९ का कारण धरेलु साना तथा मझौला उद्योगहरु एवं हस्तकला बजार मारमा परेको भन्दै व्यवसायलाई पुनरोत्थ... थप हेर्नुहोस्
सोमबार राती १२ बजेदेखि लागुहुने गरी एकपल्ट पुनः नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले एक प्रेस विज्ञप्ति प्रकाशन गरी पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा भारतीय आयल कर्पोरेशनबाट प्राप्त मूल्य ... थप हेर्नुहोस्
नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल ... थप हेर्नुहोस्
सिभिल बैंकको २०७८ जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा २०७८ असार १८ गतेदेखि लागु हुने गरी आगामी चार वर्षको लागि सुनीलकुमार पोखरेललाई नियुक्त गरेको छ । पोखरेल २०७८ वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारी अधि... थप हेर्नुहोस्
कोरोना संक्रमणको सुरुवातसँगै रोकिएको रोजगारी नियमित गर्न दक्षिण कोरियाले नेपालसामु सर्त राखेको छ। नेपाली श्रमिक लैजान दक्षिण कोरियाले तीन वटा सर्त राखेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए।नेपालबाट सीधै कोरिया उडान हुनुपर्ने,... थप हेर्नुहोस्
