
नेपाल चम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय रोजगारदाता परिषद् गठन गरिएको छ । नवगठित परिषद्मा रणबहादुर श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेद्वय सल्लाहकारमा, विनायक शाह तथा मोहन कटुवालद्वय सह–सभापतिमा तथा वीरे... थप हेर्नुहोस्
नेपाल आयल निगमले पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि गरेको छ ।... थप हेर्नुहोस्
वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन्। ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता। रा... थप हेर्नुहोस्
सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महि... थप हेर्नुहोस्
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य घटाएको छ । निगमको संचालक समितिको २०७८ जेठ २३ गते बसेको बैंठकले अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलो लिटर १७८ डलरले घटाई नयाँ बिक्री मूल्य कायम गरेको छ । नयाँ दर अनुसार अब प्रति किलो लिटर ७१... थप हेर्नुहोस्
लमजुङको दोर्दी-२ अर्चलबोटमा रहेको आधुनिक कृषि बहुउद्देश्यीय सहकारी संस्थाको भवन आज एक कार्यक्रमका बीच शिलान्यास भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट अनुदान प्राप्त कुल बजेट १९ लाख ५० हजारमध्येबाट १२ लाख ५० हजार ला... थप हेर्नुहोस्
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य बढाएको छ। १५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य पुनः बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको... थप हेर्नुहोस्
सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ एकैदिन तोलामा पन्ध्र सय र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । सुनको भाउ हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो । गएको आइ... थप हेर्नुहोस्
विगत केही समयदेखि पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ । कोरोना सङ्क्रमणका कारण जनजीवन अस्तव्यस्त छ, उद्योग–व्यापार बन्द छन् र रोजगारी ठप्प छ । नागरिकहरूको आय आर्जनको वैकल्पिक बाटो नभएर मारमा परिरहेको बेला लगातार रूपमा इन्धनको मूल्य बढिरहँदा द... थप हेर्नुहोस्
चौधरी ग्रुपको नवलपुरस्थित बियर प्लान्टमा आगलागी भएको छ । बिहान साढे ८ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । 'गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ... थप हेर्नुहोस्
