अर्थ वाणिज्य

News-Image

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिव... थप हेर्नुहोस्

News-Image

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रत... थप हेर्नुहोस्

News-Image

‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ । प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र ... थप हेर्नुहोस्

News-Image

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

  • २०८३ श्रावण १०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहे... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति छ तोलाको ?

  • २०८३ श्रावण १०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धात... थप हेर्नुहोस्

News-Image

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

  • २०८३ श्रावण १०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ... थप हेर्नुहोस्

News-Image

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

  • २०८३ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागला... थप हेर्नुहोस्

News-Image

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

  • २०८३ श्रावण ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

दूधको अभाव भएपछि चितवनको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ । डेरी र सहकारीहरूले ल्याएको दूध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दूध नआएपछि बन्द भएको हो । उद्योगले डेरी र सहकारीहरूले ल्याएको दूध निश्चित शुल्क लिएर प्रशोधन गर्द... थप हेर्नुहोस्