
स्पेनिस फुटबल जाइन्ट बार्सिलोना अहिले सामाजिक संजाल सम्बन्धि विवादमा फसेको छ । बार्सिलोनामाथि क्लबको तथा केही खेलाडीको इमेज राम्रो बनाउन कम्पनि हायर गरेको आरोप लागेको छ । स्पेनमा यसै साता बार्सिलोनाले पब्लिक रिलेसन कम्पनि हायर गरेर क्लबका अध्यक्ष जोस... थप हेर्नुहोस्
विश्व फुटबलमा एर्लिंग ब्राउट हाल्याण्डको रुपमा नयाँ ग्लोबल सुपरस्टारको उदय भएको छ । गत जनवरीमा अस्ट्रेलियाको क्लब रेड बुल साल्जबर्गबाट जर्मनी क्लब डोर्टमण्डमा आएका हाल्याण्डले जर्मनीमा सनसनीपूर्ण शुरुवात गर्दै मेसी र रोनाल्डको इराको उतरार्धमा उनीहरु ... थप हेर्नुहोस्
युइएफए च्याम्पियन्स लिगका अन्तिम १६ का खेलहरु शुरु भएका छन् । गएराती सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा बोरुसिया डोर्टमण्डले फ्रेन्च च्याम्पियन पिएसजीलाई पराजित गरेको छ । डोर्टमण्डले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । डोर... थप हेर्नुहोस्
अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले बर्षको लाउरेउस वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका छन् । सोमबार घोषणा गरिएको सो अवार्डमा मेसी र फर्मुला वान स्टार लेविस हामिल्टन संयुक्त विजेता बनेका हुन् । पुर्व खेलकुद लिजेण्डहरुको समुहले गरेको मतदानमा दुवैले ब... थप हेर्नुहोस्
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-० गोल अन्तरले विजयी भएको हो । युनाइटेडको जितमा एन्टोनी मार्सियल र ह्यारी मग्युरेले एक एक गोल गरेका थिए । यो हारसहि... थप हेर्नुहोस्
इङल्याण्डले दक्षिण अफ्रीकाविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेल इङल्याण्डले ५ विकेटले जितेको हो । दक्षिण अफ्रीकाले दिएको २२३ रनको लक्ष्य पछाएको इङल्याण्डले १९.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । इङल्याण्डक... थप हेर्नुहोस्
स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । रियलका लागि टोनी क्रुज र सर्जियो रामोसले एक एक गोल गरेका थिए भने सेल्टाका लागि फ्योडोर स्मोलोभ र सान्ती मिनाले... थप हेर्नुहोस्
इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं सिजनको खेल तालिका सार्वजनिक भएको छ । यस बर्षको आइपिएल मार्च २९ देखि २४ मे सम्म हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले लिग चरणका खेलको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकामा केहि परिवर्तन गरिएक... थप हेर्नुहोस्
फ्रेन्च लिग वान अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पिएसजी अमिएन्स क्लबसँग ४-४ गोलले बराबरीमा रोकिएको हो । ३-० ले पछि परेको अवस्थामा पिएसजीले खेलमा पुनरागमन गरेको थियो । अमिएन्सका लागि सेरहोउ गुइरासीले दुई गोल गरेका थिए भने ग... थप हेर्नुहोस्
अष्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्क आफ्नी पत्नीसँग अलग भएका छन् । क्लार्कले आफ्नी पत्नी काइली क्लार्कसँग ८ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गरेका छन् । क्लार्क र काइलीको एक छोरी रहेकी छन् । दुवैले सार्वजनिक घोषणा गर्दै आपसी समझदारीमा अलग भएको... थप हेर्नुहोस्
