खेलकुद

News-Image

भारत न्युजील्याण्डसँग नराम्ररी हार्यो

  • २०७६ फाल्गुन १९, सोमबार

न्युजील्याण्डले भारतलाई दोस्रो टेस्टमा पनि पराजित गरेर सिरिज क्लीन स्वीप गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन न्युजील्याण्डले ७ विकेटले जित हासिल गर्दै सिरिज २-० ले जितेको हो । भारतले दिएको १३२ रनको लक्ष्य पछ्याएको न्युजील्याण्डले ३ विकेट गुमाएर लक्ष्... थप हेर्नुहोस्

News-Image

एल क्लासिकोमा रियल म्याड्रिड विजयी

  • २०७६ फाल्गुन १९, सोमबार

बहुप्रतिक्षित एल क्लासिकोमा रियल म्याड्रिड विजयी भएको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा मारियानो र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । पह... थप हेर्नुहोस्

News-Image

प्याराग्लाइडिङ वर्ल्ड कप टिम इभेन्टको उपाधि नेपाललाई

  • २०७६ फाल्गुन १८, आईतवार

पोखरामा आज सम्पन्न ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ । क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन ग... थप हेर्नुहोस्

News-Image

कमजोर ब्याटिंगको कारणले नेपाल हङकङसँग पराजित

  • २०७६ फाल्गुन १८, आईतवार

एसीसी इस्टर्न टी-२० प्रतियोगिता अन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । हङकङले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले १८.१ ओभरमा अल आउट हुँदै १११ रन मात्र बनाएको थियो । ने... थप हेर्नुहोस्

News-Image

प्याराग्लाइडिङ च्याम्पियनशिपमा नेपाल दोस्रो

  • २०७६ फाल्गुन १६, शुक्रबार

पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ तथा १९ औं संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । यही फागुन ११ गतेदेखि शुरु भएको वल्र्डकप छनौट प्रतियोगिताको बिहीबार सम्पन्न ४२... थप हेर्नुहोस्

News-Image

युभेन्टस र इन्टरबीचको खेल बिना दर्शक खेलिने

  • २०७६ फाल्गुन १६, शुक्रबार

कोरोना भाइरसको संक्रमण बढेपछि इटालीको सिरी ए का खेलहरु पनि प्रभावित भएका छन् । यस अघि सिरी ए का तीन खेल स्थगित भएकोमा अब युभेन्टस र इन्टरमिलानबीच आइतबार हुने खेल बिना दर्शक हुने भएको छ । युभेन्टसको घरेलु मैदानमा हुने सो खेलमा कुनै दर्शकलाई मैदानमा... थप हेर्नुहोस्

News-Image

इपिएलको खेल तालिका सार्वजनिक

  • २०७६ फाल्गुन १५, बिहीबार

आगामी एभरेष्ट प्रिमियर लिग (इपिएल)  को खेल तालिका सार्वजनिक भएको छ । चैत्र १ (मार्च १४) देखि चैत्र १५ (मार्च २८) सम्म हुने इपिएलको यस सिजनमा लिग चरणमा कुल १५ खेल हुने छन् भने प्लेअफ र फाइनल गरि कुल ४ खेल हुने छन् । यसरी कुल १९ खेल हुने यस इपिएल... थप हेर्नुहोस्

News-Image

रामोसले बनाए रातो कार्ड पाउनेमा अर्को किर्तिमान !

  • २०७६ फाल्गुन १५, बिहीबार

रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिगमा गएराती सम्पन्न च्याम्पियन्स लिगको लियोनविरुद्धको खेलमा रातो कार्ड पाए । खेलको ८६औ मिनेटमा रामोसले रातो कार्ड पाएका हुन् । योसँगै रामोसको नाममा एउटा खराब किर्तिमान जोडिएको छ । रामोस च्याम्प... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगमा चेल्सीमाथि बायर्नको फराकिलो जित

  • २०७६ फाल्गुन १४, बुधबार

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा जर्मनीको क्लब बायर्न म्युनिखले चेल्सीमाथि फराकिलो जित हासिल गरेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा बायर्नले चेल्सीमाथि ३-० को जित हासिल गरेको छ । बायर्नको जितमा सर्जी ग्नाब्रीले २ गोल गरे भने... थप हेर्नुहोस्

News-Image

नापोलीसँग बराबरीमा रोकियो बार्सिलोना

  • २०७६ फाल्गुन १४, बुधबार

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा बार्सिलोनाले इटालीयन क्लब नापोलीसँग बराबरी खेलेको छ । गएराती नापोलीको घरेलु मैदानमा खेलेको बार्सिलोना र नापोली १-१ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाका लागि एन्टोनी ग्रीजम्यानले गोल गरेका थिए ।... थप हेर्नुहोस्