
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जिते । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइ... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालको स्वर्ण पदक संख्या ९ पुगेको छ । तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको ३० वर्षमाथिको उमेर समूहमा आयशा शाक्यले स्वर्ण पदक दिलाएसँगै नेपालको स्वर्ण पदक संख्या ९ पुगेको हो । तेक्वान्दोको पोम्सेत... थप हेर्नुहोस्
तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बु मादेनले स्वर्ण पदक जितेकी छन् । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको प्रतिस्पर्धामा सिनाले स्वर्णपदक जितेकी हुन् । उनले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जितेकी हुन् । ... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । सातदोबाटोस्थित कराँते हल भइरहेको खेलमा निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । फाइनलमा नेपालले २४.८... थप हेर्नुहोस्
१३औं दक्षिण एसियाली खेदकुद (साग) मा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । १७ रनको कमजोर लक्ष्य पाएको नेपालले पहिलो ओभरमै जीत हात पारेको हो । नेपालका लागि काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रह्यो ।... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेलकुद ९साग० को प्रतिस्पर्धामा नेपालले चार स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्र... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण हात पारेको छ । सातदोबाटोस्थित कराते हलमा मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ ... थप हेर्नुहोस्
एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीको एकमात्र गोल निर्णायक बन्यो । निर्धारित ९० मिनेट सकिन चार ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी छिन् । सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थि... थप हेर्नुहोस्
१३ औं दक्षिण एसिशयाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको खेल तालिकामा श्रीलंका र माल्दिभ्सका प्रशिक्षकले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार प्रि म्याच कन्फरेन्समा श्रीलंका र माल्दिभ्सका प्रशिक्षकले फिफाको नियम विपरीत खेल तालिका सार्वजन... थप हेर्नुहोस्
