खेलकुद

News-Image

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

  • २०८२ आश्विन १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स ... थप हेर्नुहोस्

News-Image

तेस्रो खेलमा पराजित भए पनि नेपालले जित्यो वेस्ट इण्डिजविरुद्धको सिरिज

  • २०८२ आश्विन १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

युनिटी कप टी ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।... थप हेर्नुहोस्

News-Image

नेपालले वेस्ट इण्डिजलाई दियो १ सय २३ रनको चुनौती

  • २०८२ आश्विन १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १ सय २२ रनको य... थप हेर्नुहोस्

News-Image

नेपालले जित्यो एक खेल अगावै वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिज

  • २०८२ आश्विन १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको ह... थप हेर्नुहोस्

News-Image

युनिटी कप टी–२० : नेपाललाई ऐतिहासिक सफलता, वेस्ट इन्डिज १९ रनले पराजित

  • २०८२ आश्विन १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो । नेपालले दिएको... थप हेर्नुहोस्

News-Image

युनिटी कप टी-२० क्रिकेटमा नेपाल र वेस्ट इन्डिज भिड्दै

  • २०८२ आश्विन ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ। नेपाल... थप हेर्नुहोस्

News-Image

युनिटी कप अन्तरराष्ट्रिय क्रिकेट : नेपालले वेस्ट इन्डिजसँग खेल्दै

  • २०८२ आश्विन १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल भोलि खेल्दैछ । संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेत... थप हेर्नुहोस्

News-Image

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ दे... थप हेर्नुहोस्

News-Image

साफ यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ४-० ले पराजित

  • २०८२ आश्विन ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो । श्रीलङ्काको कोलोम्बोमा बिहीबार सम्पन्न खेलमा बङ्गलादेशसँग नेपाल ४-० गोलअन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोह... थप हेर्नुहोस्

News-Image

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल विजयी

  • २०८२ भाद्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

श्रीलङ्काको राजधानी कोलोम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा सोमबार भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलङ्कालाई २-० गोलअन्तरले पराजित गरेको हो । ने... थप हेर्नुहोस्