
भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले चौथों जित निकालेको छ । शनिबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गर्दै बैंगलोरले प्रतियोगितामा चौथों जित निकालेको हो । जितसँगै बैंगलोरले प्लेअफ’ सम्भावना कायम ... थप हेर्नुहोस्
काठमाडौँमा सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी–२० शृङ्खलाको अन्तिम खेलमानेपाल विजयी भएको छ । शनिबार भएको अन्तिम खेलमा वेष्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित भएको हो । यसअघि नेपालले लगातार तीन खेलमा हार व्यहोरेपछि पाँच खेलको सिरिज भने वेस्... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइटराइडर्ससँग पराजित भएसँगै मुम्बई इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइटराइडर्ससँग २४ रनले पराजित हुँदै मुम्बईको प्लेअफ पुग्ने सम्... थप हेर्नुहोस्
नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको टी-२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न १२:१५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालस... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई १ रनले पराजित गरेको हो । जारी सिजनमा हैदराबादको यो छैटौं जित ह... थप हेर्नुहोस्
नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ल... थप हेर्नुहोस्
नेपालसँगको टी–२० सिरिज वेस्ट इन्डिज ‘ए’ले जितेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो । पाँच खेलको शृङ्खलाअन्तर्गत बिहीबार भएको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २८ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित ... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्स विजयी भएको छ । बुधबार राति भएको खेलमा पञ्जाबले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो । जारी सिजनमा पञ्जाबको यो चौथों जित हो भने चेन्नईको पाँचौं हार । चेन्नईको एमए ... थप हेर्नुहोस्
टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २-१ ... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनउले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो । जारी सिजनमा लखनउको यो छैटौं जित हो भने मुम्बईको सातौँ हार । लखनउको घरेलु ... थप हेर्नुहोस्
