खेलकुद

News-Image

कोलकाता आइपिएलको प्लेअफमा, मुम्बई १८ रनले पराजित  

  • २०८१ बैशाख ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइटराइडर्स प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकाता प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको हो । जारी सिजनमा क... थप हेर्नुहोस्

News-Image

शुभमन गिल र साई सुदर्शनको शतकीय पारीमा गुजरातद्वारा चेन्नई पराजित 

  • २०८१ बैशाख २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा गुजरातले चेन्नेइ सुपर किंग्सलाई ३५ रनले पराजि गरेको हो । जारी सिजनमा गुजरातको यो पाँचौं जित हो भने चेन्नईको छैटौं हार । जितसँगै गुजर... थप हेर्नुहोस्

News-Image

आइपिएलमा पञ्जाबको प्लेअफ सम्भावना समाप्त, बैंगलोर ६० रनले विजयी

  • २०८१ बैशाख २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको  छ । बिहीबार राति भएको खेलमा बैंगलोरले पञ्जाब किंग्सलाई ६० रनले पराजित गरेको हो । जारी सिजनमा बैंगलोरको यो पाँचौं जित हो भने पञ्जाबको आठौँ हार ।  जि... थप हेर्नुहोस्

News-Image

पारसद्वारा सन्दीपको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफूलाई सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले आफू माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकम... थप हेर्नुहोस्

News-Image

आइपिएलमा लखनउमाथि हैदराबादको १० विकेटको सानदार जित

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले सातौं जित निकालेको छ । बुधबार राति भएको खेलमा हैदराबादले लखनउ सुपर जायन्टसमाथि १० विकेटको सानदार जित निकालेको हो । जारी सिजनमा लखनउको भने यो छैटौं हार हो । हैदराबादको... थप हेर्नुहोस्

News-Image

आइपिएलमा दिल्लीद्वारा राजस्थान २० रनले पराजित   

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको हो । जारी सिजनमा  दिलीको यो छैटौं जित हो भने राजस्थानको तेस्रो हार । दिल्लीको घरे... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेले आफू दोषी प्रमाणित भए, कैद होइन फाँसीमा चढाइयोस् भनेपछि…

  • २०८१ बैशाख २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू दोषी प्रमाणित भए फाँसीमा चढाए हुने बताएका छन् । मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । त्यस्तै उनले आ... थप हेर्नुहोस्

News-Image

आइपिएलमा मुम्बईद्वारा हैदराबाद ७ विकेटले पराजित  

  • २०८१ बैशाख २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा हैदराबाद मुम्बईसँग ७ विकेटले पराजित भएको हो । हैदराबाद पराजित भएपनि उसको प्लेअफ सम्भावना भने जिवितै रहेको... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकिएको छ । आइतबार लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्... थप हेर्नुहोस्

News-Image

आइपिएलमा चेन्नईको छैटौं जित, पञ्जाब २८ रनले पराजित 

  • २०८१ बैशाख २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले छैटौं जित हासिल गरेको छ । आइतबार भएको खेलमा पञ्जाब किंग्सलाई २८ रनले पराजित गर्दै चेन्नईले प्रतियोगितामा छैटौं जित निकालेको हो । धर्मशालामा भएको खेलमा टस हारेर पहिले ... थप हेर्नुहोस्