खेलकुद

News-Image

टी-२० विश्वकपमा इंग्ल्यान्डद्वारा ओमान ८ विकेटले परजित

  • २०८१ जेष्ठ ३२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिका र वेस्टइन्डिजमा जारी नवौं संस्कारको टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्ड पहिलो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले प्रतियोगितामा पहिलो जित नुकलेको हो। जितसँगै इंग्ल्यान्डको सुपर-८ मा पुग्न... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकपमा बङ्गलादेशद्वारा नेदरल्यान्ड्स २५ रनले पराजित

  • २०८१ जेष्ठ ३२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा आठ व... थप हेर्नुहोस्

News-Image

भारत टी-२० विश्वकपको सुपर-८ मा, अमेरिका ७ विकेटले पराजित

  • २०८१ जेष्ठ ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

टी-२० विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जित हात पार्दै सुपर-८ मा प्रवेश गरेको छ । बुधबार राति भएको आफ्नो तेस्रो खेलमा आयोजक अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको स्पर-८ मा प्रवेश गरेको हो । न्युयोर्क स्थित नसाउ अन्तर्राष्ट्रिय ... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकप : पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । जारी प्रतियोगितामा पाकिस्तानको यो तेस्रो खेलमा पहि... थप हेर्नुहोस्

News-Image

फिफा विश्वकप छनोट : नेपाल र यमनले २-२ गोलको बराबरी खेले

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

फिफा विश्वकप २०२६अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा आज बिहान भएको खेलमा नेपाल र यमनबीचको खेल दुई–दुई गोलको बराबरीमा टुङ्गिएको हो । अन्तर्राष्ट... थप हेर्नुहोस्

News-Image

वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द

  • २०८१ जेष्ठ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द ... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित बङ्गलादेश चार रनले पराजित

  • २०८१ जेष्ठ २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले रोमाञ्चक जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको रोमाञ्चक जित हासिल गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । अमेरिकाको ... थप हेर्नुहोस्

News-Image

सन्दीप वेस्ट इन्डिजमा खेलिने विश्वकप टी-२० का खेलहरूमा सहभागी हुने, क्यानले निकाल्यो यस्तो विज्ञप्ति

  • २०८१ जेष्ठ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरू खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार सन्दीप वेस्ट इन्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, पाकिस्तान ६ रनले पराजित

  • २०८१ जेष्ठ २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्याण्डलाई पराजित गरेको थियो भने पाकिस्तानको भने जारी प्रतियोगितामा लगातार दोस्रो हार हो । अमेरिकाक... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलिया र दक्षिण अफ्रिका विजयी

  • २०८१ जेष्ठ २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका विजयी भएका छन् । टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रे... थप हेर्नुहोस्