खेलकुद

News-Image

पल्सर स्पोर्टस अवार्डमा क्रिकेटका रोहित र करतेकी एरिका उत्कृष्ट खेलाडी घोषित

  • २०८१ भाद्र २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार काठमाडौँमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट ख... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई नगद ६५ लाख प्रदान

  • २०८१ भाद्र २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशिमा कर नकटाइ प... थप हेर्नुहोस्

News-Image

साफ यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई

  • २०८१ भाद्र १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयको खेलमैदानमा बुधबा... थप हेर्नुहोस्

News-Image

भुटानलाई टाइब्रेकरमा पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

  • २०८१ भाद्र ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेक... थप हेर्नुहोस्

News-Image

साफ यू-२० च्याम्पियनसिपमा नेपालको सुखद् सुरुवात, श्रीलङ्का १-० ले पराजित

  • २०८१ भाद्र २, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइतबारदेखि सुरु यू-२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलङ्कालाई १-० गोलअन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । जितसँगै नेपालले तीन... थप हेर्नुहोस्

News-Image

साफ च्याम्पियनसिप भोलिदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलङ्का भिड्दै

  • २०८१ भाद्र १, शनिबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र श्री... थप हेर्नुहोस्

News-Image

दशरथ रङ्गशालामा खेल खेल्न योग्य नभएपछि साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने

  • २०८१ श्रावण ३२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पठाएको म्याच कमिस्नर अब्दुल... थप हेर्नुहोस्

News-Image

एएफसी च्यालेन्ज लिगमा नेपालको चर्च ब्वाइज भुटानको पारो एफसीसँग पराजित

  • २०८१ श्रावण २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्यो । पारो एफसीको ... थप हेर्नुहोस्

News-Image

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

  • २०८१ श्रावण २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवन, भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको ... थप हेर्नुहोस्

News-Image

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने

  • २०८१ श्रावण २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी... थप हेर्नुहोस्