
आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह 'डी' को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्... थप हेर्नुहोस्
अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप अन्तर्गत समूह 'बी' को खेलमाअस्ट्रेलिया विजयी भएको छ । आइतबार बिहान भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया विजयी भएको हो । वेस्टइन्डिजको ड्यारेन स्यामी स्टेडियममा भएको खेलमा टस हारेर... थप हेर्नुहोस्
युरोकप फुटबलमा २०२४ मा इटाली र स्पेनले विजयी सुरुवात गरेका छन् । शनिबार राति भएको समूह ‘बी’ को पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३-० को सानदार जित निकाल्दा दोस्रो खेलमा साविक विजेता इटालीले अल्बानियालाई २-१ ले पराजित भयो । जर्मनीको ओलम्पिया स्टाडिय... थप हेर्नुहोस्
आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलम... थप हेर्नुहोस्
आइसीसी टी -ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा दक्षिण अफ्रिकाले नेपालसामू जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा जारी खेलमा टस हारेर पहिल... थप हेर्नुहोस्
अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल न... थप हेर्नुहोस्
अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । उक्त खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो । पपुवा न्युगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याए... थप हेर्नुहोस्
अमेरिका र वेस्टइन्डिजमा जारी नवौं संस्कारको टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्ड पहिलो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले प्रतियोगितामा पहिलो जित नुकलेको हो। जितसँगै इंग्ल्यान्डको सुपर-८ मा पुग्न... थप हेर्नुहोस्
आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा आठ व... थप हेर्नुहोस्
टी-२० विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जित हात पार्दै सुपर-८ मा प्रवेश गरेको छ । बुधबार राति भएको आफ्नो तेस्रो खेलमा आयोजक अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको स्पर-८ मा प्रवेश गरेको हो । न्युयोर्क स्थित नसाउ अन्तर्राष्ट्रिय ... थप हेर्नुहोस्
