
एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै से... थप हेर्नुहोस्
नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् ... थप हेर्नुहोस्
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको शुक्... थप हेर्नुहोस्
कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो । यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि... थप हेर्नुहोस्
इंग्ल्यान्डलाई पराजित गर्दै स्पेनले युरोकपको उपाधि जितेको छ। सोमबार बिहान सम्पन्न भएको फाइनल खेलमा इंग्ल्यान्डलाई २-१ को जित ले पराजित गर्दै स्पेनको चौथों पटक उपाधि जितेको हो । जर्मनीको राजधानी बर्लिनस्थित ओलम्पिया स्टेडियममा भएको निकै प्रतिस्पर्ध... थप हेर्नुहोस्
नेदरल्यान्ड्सलाई पराजित इंग्ल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्समाथि २-१ को जित निकाल्दै गर्दै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनल प्रवेश गरेको हो । जर्मनीको डर्टमुन्डमा भएको निकै प्रतिस्पर्ध... थप हेर्नुहोस्
क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न भएको खेलमा क्यानडालाई २–० ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनालाई फाइनलमा पुर्याउन जुलियन अल्भ... थप हेर्नुहोस्
फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न भएको सेमिफाइनल खेलमामा फ्रान्सलाई २-१ ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो । जर्मनीको म्युनिख रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको नवौं मिनेट... थप हेर्नुहोस्
नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय विकेट लिन सफल भएकामा बधाई दिँदै उनलाई 'ए' ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ । क्यानले उनलाई य... थप हेर्नुहोस्
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयु... थप हेर्नुहोस्
