खेलकुद

News-Image

साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको एपिएफ क्लब विजयी

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलअन्तरले पर... थप हेर्नुहोस्

News-Image

उपाधि जित्न विश्वास हुनपर्ने रहेछ : कप्तान पौडेल

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्या... थप हेर्नुहोस्

News-Image

एनपिएल : रोहितले जिते अमोडा कार, अरू क–कसले के पाए ?

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै अमोडा कार हात पारेका छन् । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो । लुम्बिनीक... थप हेर्नुहोस्

News-Image

एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा आज राति ९ः०० बज... थप हेर्नुहोस्

News-Image

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स... थप हेर्नुहोस्

News-Image

एसिया कप : नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो । श्रीलङ्काले १४ दशमलव ५ ओभरमा दुई व... थप हेर्नुहोस्

News-Image

एनपिएल : सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभर... थप हेर्नुहोस्

News-Image

यु–१९ एसिया कप : नेपालले  पहिलो खेल श्रीलङ्कासँग खेल्दै

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज  नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र... थप हेर्नुहोस्

News-Image

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्... थप हेर्नुहोस्

News-Image

एनपिएल : च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

  • २०८२ मंसिर २६, शुक्रबार
  • विनोदसिंह विष्ट

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ । साविकको वि... थप हेर्नुहोस्