मनोरञ्जन

News-Image

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण नेपाल र थाइल्याण्डमा सम्पन्न

  • २०८१ चैत्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । विमोन्स एरा मिडिया ग्रुप नेपालको प्रस्तुति रहेको यो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२... थप हेर्नुहोस्

News-Image

‘उडान’ले जित्यो नेपाली सेना लघुचलचित्र प्रतियोगिता

  • २०८१ चैत्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रबिन तामाङको लघुचलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ । नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१ अन्तर्गत प्राप्त ५० ओटा आलेखमध्ये छनोट भएको उत्कृष्ट १० प्रतियोगी कथाले लघुचलच... थप हेर्नुहोस्

News-Image

कलाकार ऐरको निधन

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाउनुभएका उहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिनुभयो । कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गाैल... थप हेर्नुहोस्

News-Image

नेपालझैँ नेपाली सुन्दर छन् : अभिनेता श्रीनिवास

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताउनुभएको छ । दक्षिण भारतीय चलचित्र ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आउनुभएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र... थप हेर्नुहोस्

News-Image

भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउनुहुने भएको छ । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लाग्नुभएको आ... थप हेर्नुहोस्

News-Image

‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लीले जानकारी दिएको छ । पारिवारिक कामका लागि दीलिप केहि समय अघि अमेरिका प्रस्थान गरेका थिए । ... थप हेर्नुहोस्

News-Image

भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । ‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेता मृत्युप्रति सामाजिक सञ्जालमा देश विदेशबाट श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उ... थप हेर्नुहोस्

News-Image

गायक मुरलीधरको नयाँ गीत सार्वजनिक

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ । गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ । एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षे... थप हेर्नुहोस्

News-Image

सर्टफिल्म ‘दृश्य’ को पोष्टर सार्वजनिक

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्न भएको छ । काठमाडौंमा छायांकन गरिएको ‘दृश्य’ को निर्माण कार्य सम्पन्न भएसँगै निर्माण टीमले पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरु देखाइएको छ । एकजना दृष्टिविहिन र अर्को सा... थप हेर्नुहोस्

News-Image

कलाकारको उमेर होइन, अभिनय हेरिन्छ : अभिनेता हमाल

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताउनुभएको छ । ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा अभिनेता हमालले कलाकार पात्रमा उपयुक्त भएस... थप हेर्नुहोस्