
बिरिसु मिडियाद्धारा आयोजित 'तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१' को फाइनल कार्यक्रम सम्पन्न भएको छ । चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ... थप हेर्नुहोस्
वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको युवाको पीडा समेटिएको नेपाली चलचित्र "प्रेम पूजा" काव्या फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। यस चलचित्रको आधार प्रेम मात्र नभई, प्रेम, समर्पण, संघर्ष, जीवनका चुनौतीहरू, ... थप हेर्नुहोस्
महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन नेपाली चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ को प्रदर्शन सुरु गरिएको छ । नयाँ चलचित्र शुक्रबारदेखि प्रदर्शन हुने भए पनि महाशिवरात्रिको बिदाको अवसर पारेर तीनै चलचित्र बुधबार नै प्रदर्शन भएका... थप हेर्नुहोस्
निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकिएको नेपाली चलचित्र ‘पहाड’ को छायाङ्कन पुनःसुरू भएको छ । गत माघ २२ मा मुहुर्त गरेर एक दिन छायाङ्कन गरेपछि निर्देशक घिमिरेलाई ‘निमोनिया’ भएको थियो । स्वास्थ्य अनुकुल भएपछि पूर्वनिर्धारित तालिका अनुस... थप हेर्नुहोस्
गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी ’ सार्वजनिक भएको छ । आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन । भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायकले गायि... थप हेर्नुहोस्
यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड भक्तपुर मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ । एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शङ्खधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितर... थप हेर्नुहोस्
आज १४ फेब्रुअरी प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । नेपाललगायत पूर्वी गोलार्द्धका मुल... थप हेर्नुहोस्
नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत “उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिइसकेका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रुपमा समेत स्था... थप हेर्नुहोस्
निर्देशक कृषा चौलागाईंले महिला निर्देशक सबै विधाका फिल्म निर्देशन गर्न सबल रहेको बताउनुभएको छ । कमलपोखरीस्थित एक चलचित्र भवनमा मङ्गलबार चलचित्र ‘पिताम्बर'को गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक चौलागाईंले महिला निर्देशक... थप हेर्नुहोस्
‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को आठौँ संस्करण आगामी अगस्तमा अमेरिकाको कोलोराडोमा हुने भएको छ । काठमाडौँमा मङ्गलबार आयोजित विशेष समारोहबीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करणको समय तय गरिएको हो । बागमती प्रदेशका सहकारी तथा गरिबी निवा... थप हेर्नुहोस्
