मनोरञ्जन

News-Image

‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म’

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्‍यापतर्फ पनि उत्तिकै आकर्षित छन् । पप व... थप हेर्नुहोस्

News-Image

माया गर्ने तरीका सिकाउने म्युजिक भिडियो

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भ... थप हेर्नुहोस्

News-Image

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमा

  • २०८१ मंसिर १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको पहिलो साता काठमाडौँमा हुनेभएको छ । मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देश... थप हेर्नुहोस्

News-Image

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक (भिडियोसहित)

  • २०८१ मंसिर ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ ।  गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्व... थप हेर्नुहोस्

News-Image

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२ गते कन्सर्ट हुने भएको हो । कर्मा कीर्तिपुरमा स्थापना भएको ब्यान्ड हो । कुटुम्बसँग सहकार्य गरेर उक्त ब्यान्डले कीर्तिपुरवासीलाई सङ्गी... थप हेर्नुहोस्

News-Image

आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव

  • २०८१ मंसिर ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्ता... थप हेर्नुहोस्

News-Image

हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक (भिडियोसहित)

  • २०८१ मंसिर ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, चेतन चुडालको संगीत, चन्दन साहको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । संकेत अगस्तिको निर्देशन रहेको गीतको ... थप हेर्नुहोस्

News-Image

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली चलचित्र

  • २०८१ कार्तिक २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा २७ करोड सङ्कलन गरेको जानकारी दिनुभयो । उ... थप हेर्नुहोस्

News-Image

खेन्पो पेम छिरी शेर्पाले ल्याए ‘लामा खेन्नो’  ( भिडियो )

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत "लामा खेन्नो" हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल ‘खेन्पो पेम छिरी शेर्पा’ मार्फत रिलिज गरेका हुन्। नेपाली संगीत क्षेत्रमा प्रतिष्ठित संगीतकार न्ह्यू बज्राचार्यले संग... थप हेर्नुहोस्

News-Image

यसरी बन्यो चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैँया चाँदीको…’

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको...’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै रुचाएका छन् । यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक सुनिएको/हेरिएको छ । गायक आशिष अविरल र गायिका मेलिना राईद्... थप हेर्नुहोस्