
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर संकलन गर्न सकेका छैनन् । उनले हस्ताक्षर बुझाउन निर्वाचन आयोगसँग थप एक साता समय मागेका छन् । गत जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्... थप हेर्नुहोस्
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो। प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवा... थप हेर्नुहोस्
पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट... थप हेर्नुहोस्
एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटेका हुन्। राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । गुरुङले २७ गते विहीबार विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । प्रदेशसभा बैठक २७ गते १२ बजेबाट सुरु हुनेछ । प्रदेश सभामा ठूलो दलको नेताको हैसियत... थप हेर्नुहोस्
एमालेका खनाल–नेपाल समूहले कारबाही फिर्ता नलिए संवाद नै नहुने र कार्यदलको उपादेयता सकिएको बताइरहेका बेला दोस्रो तहका नेता पुनः संवादमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरूबीच एक घण्टादेखि ललितपुरको समि... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा हजार ५ हजार १५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएका १७ हजार ६७६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको भने ६ हजार ५... थप हेर्नुहोस्
नेपाली कांग्रेसले पनि सुदूपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा मत दिने भएको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरेको हो। भट्टको पक्षमा बहुमत पुर्याउने निर्णय भएको कांग्रेसले जनाएको छ। केन्द्रको गठबन्धन अ... थप हेर्नुहोस्
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो । मंगलबार पनि संवैधानिक इजलास न... थप हेर्नुहोस्
मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेका ६ वटा रिट पेशीमा चढेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासमा रिट निवेदन पेशीमा चढेको हो। पुनर्गठन विरुद्ध वरिष्ठ अधिवक्त दिनेश त्रिपाठी, अधिवक्ताहरु राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपा... थप हेर्नुहोस्
