
नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षमा रहदै आएका चार नेताहरु यतिबेला पार्टी एकताको आगामी रणनीतिबारे छलफलमा जुटेका छन् । गएराति प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि वक्तव्य जारी गरेका थिए। पार्टी अध्यक्ष ओलीले नेपाल प... थप हेर्नुहोस्
बदलिँदो राजनीतिक परिस्थितिकाबीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार बिहान ११ः२५ बजेदेखि यी दुई नेताबीच भेटवार्ता भएको हो। ने... थप हेर्नुहोस्
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिरामी परेकोले आजको इजलास नतोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । ढकालले भने, सम्मा... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा नेपाल अब फुटको संघारमा पुगेको संकेत गरेका छन्। थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, 'दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन। यो नैसर्गिक सत्य हो।' उनले यो स... थप हेर्नुहोस्
एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि एकतर्फी घोषणा गर्नुको औचित्य नरहेको बताएकी छिन् । ओलीले आइतबार पार्टी एकताको आह्वानसहित ६ बुँदे प्रस्ताव अघि सारेपछि उनले त्यसलाई ‘पार्टी एकता हुन नदि... थप हेर्नुहोस्
नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतबार राति ओलीले शसर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो । खनाल-नेपाल समूहकी स्थायी समिति ... थप हेर्नुहोस्
प्रदेश नम्बर २ मा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षीय मन्त्रीलाई बर्खास्त गरी मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन गरेका हुन् । ४ मन्त्री बर्खास्त र कार्य विभाजन गर्ने प्रदेश सरकारको निर्णय आइतबार राति नै प्र... थप हेर्नुहोस्
नेकपा एमाले माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ । २०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भए पनि माधव पक्ष रिट फिर्ता नलिने निष्कर्षमा पुगेको हो । माधव पक्षका २३ ज... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ मा फर्कन तयार रहेको बताएका छन् । खनाल–नेपाल समूहले आजै ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए ।... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी अलगअलग भएको र सरकारबाट बाहिर भएको लामो समयपछि माओवादीले समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिइएको जानकारी माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले प्... थप हेर्नुहोस्
