मुख्य समाचार

News-Image

महन्थ ठाकुरलाई झड्का, ६ नेता कित्ता परिवर्तन गरी यादव समूहमा गए

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ। पछिल्लोपटक कार्यकारिणी समितिका ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना मुद्दा ११ दिनसम्म सर्वोच्चमा दर्ता भएन

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भनी पेशको मुद्दा सर्वोच्चले दर्ता नगरी राखेको छ । जेठ ९ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको ओलीविरुद्धको मुद्दालाई सर्वोच्च प्रशासनले दर्ता र दरपिठी दुवै नगरी थन्क्याएको हो । मुद्दा दर्त... थप हेर्नुहोस्

News-Image

ग्यास र चिनीसहितका सामग्रीमा २० प्रतिशत छुट

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरेअनुसार खाना पकाउने ग्यास र चिनीसहितका सामग्री २० प्रतिशत छुटमा उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक जारी, यस्ता छन् बैठकका एजेन्डा

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । बैठक बालुवाटारमा साढे ६ बजेबाट सुरु भएको हो । आजको बैठकमा कोभिड–१९ संक्रमणको अवस्थाबारे र नियमित एजेन्डामा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन... थप हेर्नुहोस्

News-Image

नयाँ पार्टी दर्ता गर्न नेपाल समूहका नेताहरुको दबाव

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको संस्थापन पक्षबाट निष्कासित झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी एक हुने सम्भावना कम हुँदै गएको भन्दै आगामी कदमबारे छिट्टै निर्णय लिनुपर्ने सुझाव दिएका छन् । विहीबार भर्चुअल माध्यमबाट जारी खनाल–नेपाल पक्षको बैठकम... थप हेर्नुहोस्

News-Image

७५ जनाको मृत्यु, थप ६,८२५ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।... थप हेर्नुहोस्

News-Image

माधव नेपाल समूहले अर्को पार्टी नखोल्ने, माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच मध्यरातमा भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी ओलीको सरकारबाट बहिरगमनको लागि विपक्षी गठबन्धनसँग सहकार्य गरेको नेपाल समूहले नयाँ पार्टी दर्ता गर्नुभन्दा माओवा... थप हेर्नुहोस्

News-Image

कसले भत्कायो पार्टी एकता ? किन आक्रोशित भए नेता विष्ट ?

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भइरहेको कसरतलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै आक्रोश ब्यक्त गरेका छन्। उनले केही सञ्चारमाध्यममा एमाले एकता जोगाउने प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम पनि जोडिएकामा आपत्ति जनाएका हुन्। ... थप हेर्नुहोस्

News-Image

सवोच्चकै न्यायाधीशमा गुटबन्दी देखिनु गम्भीर : शंकर पोखरेल

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता तथा शंकर पोखरेलले सर्वोच्च अदालतका न्यायाधीशमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्... थप हेर्नुहोस्