मुख्य समाचार

News-Image

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा‍‍‍‍ १६५, विपक्षमा ८३ मत खस्यो

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । एक जना भने तटस्थ बसेका थिए । देउवलाई उनको आफ्नै दल न... थप हेर्नुहोस्

News-Image

देउवाले विश्वासको मत पाउने पक्का, पक्षमा मत दिने महन्थको घोषणा

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै ठाकुरले प्रधानमन्त्री देउवालाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिए । पटक–पटक प्रधानमन्त्रीहरुलाई समर्... थप हेर्नुहोस्

News-Image

सरकार कसरी चल्छ हामी देखाउछौंः मीनेन्द्र रिजाल

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सत्ता बाहिर हुँदा पनि अहंकार नदेखाउन नेकपा एमालेलाई चुनौति दिएका छन् । संसद्मा आइतबार आफ्ना धारणा राख्दै सत्तामा हुँदा अहंकार देखाएकै कारण बाहिरिनुपरेको बताउँदै अदालतलाई चुनौति नदिन एमालेलाई चेतावनी दिए ।' ... थप हेर्नुहोस्

News-Image

जसपाको महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको बताए ।... थप हेर्नुहोस्

News-Image

भीम रावलले राजीनामा दिएपछि रामकुमारी झाँक्रीको यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सांसद् पदबाट राजीनामा दिएर संसद् र लोकतन्त्र बलियो नहुने टिप्पणी गरेकी छन्। संसद् बैठकमा सहभागी हुन संसद् भवन प्रवेश गर्नुअघि भीम रावलको राजीनामा बारे झाँक्रीको धारणा मागेपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ झा... थप हेर्नुहोस्

News-Image

संसद् बैठक सुरु हुँदैगर्दा एमाले सांसद भीम रावलले दिए राजीनामा

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेर... थप हेर्नुहोस्

News-Image

देउवाले आज विश्वासको मत लिन मिल्दैन : एमाले

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले का सांसदहरुले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको जिकिर गरेका छन्। आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग गरेका छन... थप हेर्नुहोस्

News-Image

नेपाल समूहलाई रोक्न विष्णु, सुवास र शंकर कोटेश्वरमा

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएपछि नेकपा एमालेका दोस्रो तहका नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु कोटेश्वर पुगेका छन् । कोटेश्वरमै रहेक... थप हेर्नुहोस्

News-Image

ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति रद्द

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक... थप हेर्नुहोस्

News-Image

नेपाल समूहले साथ दिने भएपछि विश्वासको मत पाउनेमा देउवा ढुक्क

  • २०७८ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

विश्वासको मत जित्ने लगभग पक्का भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। अपरान्ह ४ बजे बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने भएको हो। देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा १४९ जना... थप हेर्नुहोस्