मुख्य समाचार

News-Image

संसद् विघटनबारेको सुनुवाइमा पुरानै संवैधानिक इजलासले पायो निरन्तरता

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अधिवक्ताहरुको विभिन्न प्रश्न र चर्को विरोधका बाबजुत् प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा रहेको यसअघिकै संवैधानिक इजलासमा आज पनि ... थप हेर्नुहोस्

News-Image

न्यायालय र कानुन व्यवसायीहरुप्रति प्रधानमन्त्रीको टिप्पणी हारेको मानसिकताको उपज: शेखर कोइराला

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्रीले न्यायालय र कानुन व्यवसायीहरुप्रति गरेको टिप्पणी हारेको मानसिकताको उपज भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरुप्रति नकारात्मक टिप्पणी गरेको भन्दै ने... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई विश्वप्रकाशको जवाफ- ‘समस्या कालो कोटमा होइन, कालो सोचमा छ’

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले सोम... थप हेर्नुहोस्

News-Image

एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव समूहका यी नेतालाई कारबाहीको तयारी

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। आइतबारका लागि तोकिएको बैठक सोमबारका लागि सारिएकोमा सोमबार पनि स्थगित भएको थियो। सारिएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। आइतबार आन्तर... थप हेर्नुहोस्

News-Image

संसद् विघटन मुद्दामा आज पनि सुनुवाई, इजलासमा बस्ने/नबस्नेबारे न्यायाधीशद्वयले आज निर्णय गर्ने

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनबारे परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा सो सम्बन्धी ३० वटा रिटमा सुनुवाइ हुँदैछ । तर, इजलासमा रेका दुई जना न्यायाधीशबारे भने प्रस्न उठिरहेको छ । न्यायाधीशद्वय तेजबहादुर क... थप हेर्नुहोस्

News-Image

एसईई परीक्षबारे मन्त्रिपरिषदको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ जेष्ठ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले २०७७ सालको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई भीम रावलले लगाए अर्को गम्भीर आरोप

  • २०७८ जेष्ठ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। विभिन्न देशका राष्ट्र प्रमुखलाई खोपको याचना गर्दै पत्र लेखेको भन्दै उनले आलोचना गरेका हुन्। रावलले राष्ट्रपति आलंकारिक भए पनि भण्डारीलाई भने कार्यकारी... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक जारी, जसपालाई फुट्न सहज हुनेगरी अध्यादेश ल्याइने !

  • २०७८ जेष्ठ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । सोमबार साँझ ५ स् ४० मा बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषको नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए । अबको एक–दुई दिनमै जसपाको मह... थप हेर्नुहोस्

News-Image

मैले चाहेँ भने कांग्रेस र माओवादी केन्द्र दुबैलाई फुटाउन सक्छु : नेता बस्नेत

  • २०७८ जेष्ठ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबै दललाई फुटाउन सक्ने दाबी गरेका छन् । सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्तो दाबी गरेका हुन् । बस्नेतले भने, ‘उहाँहरुको जस्तो हर... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेय निर्वाचित

  • २०७८ जेष्ठ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशको एक रिक्त पदका लागि सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेय निर्वाचित भएका हुन् । पाण्डेयले ४१४० मत ल्य... थप हेर्नुहोस्