मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ जेष्ठ १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले तीनवटा देश चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ। विहीबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको भूमिसुधार तथा व्यवस्थामन्त्री शिवमाय... थप हेर्नुहोस्

News-Image

जनताको ज्यान बचाउँन ४ सय पर्ने सिलिण्डरलाई ५० हजार तिर्नुपर्योः प्रधानमन्त्री ओली

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट जनतालाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरि... थप हेर्नुहोस्

News-Image

दूरगामी प्रकृतिका निर्णयहरु नलिन सरकारलाई कांग्रेसको खबरदारी

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसकाले दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यानव्यन नगर्न सरकारलाई खबरदारी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले विहीबार एक वक्तव्य जारी गर्दै सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन अवस्थामा रहेकाले दूरगामी निर्णय लिन ... थप हेर्नुहोस्

News-Image

संसद् बैठक बोलाउन सभामुखलाई कानुनविद्को सुझाव

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा कानुनविद्सँग छलफल गरेका छन् । सभामुख सापकोटाले विहीबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रतिनिधि सभा विघटन पछिको अवस्था र सभामुखको भुमिकाको सम्बन... थप हेर्नुहोस्

News-Image

अदालतले न्याय गर्छ भन्ने विश्वास छ : सभापति देउवा

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस सभापति शेरबहादुर देउवाले आफुलाई सर्वोच्च अदालतले न्याय गर्छ भन्ने विश्वास रहेको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेकाले अदालत जानुपरेको बताए । नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्... थप हेर्नुहोस्

News-Image

संविधानविद्हरूलाई संसद् भवनमा डाके सभामुख सापकोटाले

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबारे छलफल गर्न दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा सभामुखले संविधानविद्हरूलाई डाकेको सचिवालयले जनाएको छ। कानु... थप हेर्नुहोस्

News-Image

प्रदेशका तीन मन्त्रीलाई फिर्ता हुन सुदूरपश्चिम एमालेको निर्देशन

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। प्रदेश कमिटीको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै सरकारबाट बा... थप हेर्नुहोस्

News-Image

राजपा दर्ता गर्न निर्वाचन आयोग जाँदै ठाकुर पक्ष

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने भएका छन् । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भएका हुन । जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव... थप हेर्नुहोस्

News-Image

संसद् विघटनविरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन बिरुद्धको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा सुनुवाई हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाई आफ्नै बेन्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका छन् । विघटन बिरुद्ध परेका १९ वटा रिटमा विहीबार सुनुवाई हुन... थप हेर्नुहोस्

News-Image

फेरि नेपाल समूहमै आएका गोकर्ण विष्टले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत विष्ट लेख्छन्, ‘नेकपा एमाले र जनसङ्गठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जो... थप हेर्नुहोस्