मुख्य समाचार

News-Image

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि आजदेखि सुनुवाइ, कहिले आउँछ फैसला ?

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ। प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर ३० रिट निवेदन दर्ता भएका छन्। त्यसको सुनुवाइ आजदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवा... थप हेर्नुहोस्

News-Image

राजपा ब्युँताउने तयारीमा ठाकुर पक्ष

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँत... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र राष्ट्रपतिबीच साढे दुई घण्टा छलफल, के भयो कुराकानी ?

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवासमामा भेटघाट गरेका हुन् । भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साँ... थप हेर्नुहोस्

News-Image

मन्त्री पद गुमाएका यी ७ नेताले अझै छाडेनन् सरकारी निवास, पुनः मन्त्री नियुक्तिको आशा

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको आदेशपछि मन्त्री पद गुमाएका सात पूर्वमाओवादी नेता पुल्चोकस्थित मन्त्री क्वार्टर अझै छोडेका छैनन् । सर्वोच्च अदालतले संसद सदस्य नरहेका कारण उनीहरुलाई दोस्रो पटक मन्त्री नियुक्त गर्न नमिल्ने भन्दै मन्त्रीको हैसियतमा कामकाज गर्न नदिन अन्... थप हेर्नुहोस्

News-Image

योगेश भट्टराई र गोकर्ण विष्ट पनि नेपाल समूहमै, आयो यस्तो विज्ञप्ति

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

झलनाथ खनाल र माधवकुमार नेपाल समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन अपिल गरेको छ । बुधबार १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीको निरंकुश र प्रतिगामी काम कारबाहीविरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीओलीसँग सुवास नेम्वाङ असन्तुष्ट, बालुवाटार पनि धाउन छाडे

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि उनीसँग सुवास नेम्वाङ असन्तुष्ट बनेका छन् । ओलीका अन्यन्तै नजिक मानिने पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ आजकल कतै हिड्न डराउँछन् । खासगरी सार्वजनिक कार्यक्रम, संविधानबारे चर्चा हुने भर्चुवल का... थप हेर्नुहोस्

News-Image

प्रतिगमनकारीविरुद्ध बुद्धले जस्तै विद्रोह गरौं : प्रचण्ड

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाकाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन्। गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा सम्प... थप हेर्नुहोस्

News-Image

यी पाँच सांसद्, जस्ले छाडे उपेन्द्रको साथ

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्। ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई ... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवा निवास बूढानीलकण्ठमा बस्‍ने बैठकमा प्रतिनिधि सभा विघटन, पछिल्लो राजनीति... थप हेर्नुहोस्

News-Image

ओलीकै सिको गर्दै महन्थ ठाकुरले सोधे उपेन्द्र यादवलाई स्पष्टीकरण, समायोजनमा रूचि नदेखाएको आरोप

  • २०७८ जेष्ठ १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ। पार्टीमा निर्णय नगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा ठाकुरले यादवलाई प्रश्न गरेका छन्। यस्तै ८ र ९ गतेको कार्यकारिणी बैठक आफूले स्थ... थप हेर्नुहोस्