मुख्य समाचार

News-Image

ओलीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने विपक्षी दलहरूको तयारी

  • २०७८ जेष्ठ १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा अन्य दलले प्रतिनिधिसभा पुनस्र्थापनाको कानुन... थप हेर्नुहोस्

News-Image

महन्थ ठाकुरलाई डा भट्टराईले गरे यस्तो कटाक्ष

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता प्राप्तिका लागि र्‍याल चुहाएको भन्दै आफ्नै दलका नेताप्रति कटाक्ष गरेका छन् । डा भट्टराईले इतिहासमा पहिलोपटक मधेसी प्रधानमन्त्री बन्ने सम्भावना बढेका बेला केही नेताले मन्त्री पद म... थप हेर्नुहोस्

News-Image

माधव नेपाल समूहका ६ सांसद् हराएपछि विपक्षी गठबन्धनको सर्वोच्च जाने कार्यक्रम स्थगित

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् । नेपाल समूहका ६ नेता आज उपस्थित नभएपछि सर्वोच्च जाने कार्यक्रम स्थगित भएको स्रोतले बतायो । आइतबार नै स... थप हेर्नुहोस्

News-Image

जसपाको कार्यकारी अधिकार उपेन्द्र यादवलाई, यी नेतालाई कारबाहीको तयारी

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । दुई दिन बसी आइतबार सकिएको जसपाको कार्यकारिणी समितिको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘बैठकले पार्टी कार्यकार... थप हेर्नुहोस्

News-Image

उपेन्द्र–बाबुराम पक्षको निर्णय अमान्य भन्दै निर्वाचन आयोगलाई ठाकुरले पठाए यस्तो पत्र

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र–बाबुराम पक्षले गरेका निर्णय मान्य नहुने भन्दै निर्वाचन आयोगलाई पत्र पठाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दैै अध्यक्ष ठाकुरले बैठक स्थगित गरेर र सबै सदस्यलाई जानकारी गराइ सकेपछिको अवस्थाम... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिले जारी गरिन् फेरि यस्तो अध्यादेश

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले व... थप हेर्नुहोस्

News-Image

१९३ जनाको मृत्यु, थप सात हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ ... थप हेर्नुहोस्

News-Image

संसद् विघटन र निर्वाचनको घोषणालाई लिएर विवेकशील साझाले दियो यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीले संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्न खोजेको टिप्पणी गरेको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता शरदराज पाठकले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको यो पुर... थप हेर्नुहोस्

News-Image

नेपाल समूहका नेताद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्र विवाद चर्किदै गर्दा निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ताका लागि निवेदन परेको छ। अनेरास्ववियुका पूर्वनेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कमल राखिएको छ। पशुपति क्याम्पसका पूर्व नेता राई एमालेका वरिष्ठ ... थप हेर्नुहोस्

News-Image

पाँच दलका नेताले अदालतमा आजै प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सामूहिक रिट दिने

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने भएको छ । कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल... थप हेर्नुहोस्