मुख्य समाचार

News-Image

देउवा, प्रचण्ड र यादवलाई शंकर पोखरेलले गरे यस्तो व्यंग्य

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध व्यंग्य गरेका छन्। पुनः प्रतिनिधि सभा विघटन गरेपछि आफ्ना अध्यक्ष एवं प्... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। शनिबार आफ्नो सरकारी निवास बालुवाटारमा आयोगका पदाधिकारीलाई बोलाएर निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्। भेटमा प्रधानमन्त्री ओलीले निर्व... थप हेर्नुहोस्

News-Image

संसद विघटनलाई लिएर सभामुख सापकोटाले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। शनिबार वक्तव्य सार्वजनिक गर्दै उनले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्नु असंवैधा... थप हेर्नुहोस्

News-Image

गृह मन्त्रालयमा आकस्मिक सुरक्षा बैठक: सरकार विरुद्ध हुने आन्दोलन दबाउन निर्देशन

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयमा बसेको आजको बैठकले सरकार विरुद्ध हुने आन्दोलन दबाउन निर्देशन दिएको छ । सरकारले निषेधाज्ञा उल्लंघन गर्नेलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको हो । शनिबार मन्त्रालयमा प्रहरी,सशस्त्र... थप हेर्नुहोस्

News-Image

वरिष्ठ अधिवक्ता भन्छन्: यो पटक ओली नराम्रोसँग फसे

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अहिले केपी शर्मा ओलीले संसद विघटन गर्ने नसक्ने बताएका छन् । उनले यो पटक प्रधानमन्त्री ओली नराम्रोसँग फसेको आशय ब्यक्त गरेका छन् । अधिवक्ता भट्टराईका अनुसार अल्पमतमा परेको प्... थप हेर्नुहोस्

News-Image

ओलीले फेरि संसद् विघटन गरेपछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिबार बिहान आफ्नो विचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भ... थप हेर्नुहोस्

News-Image

संसद विघटनपछि देउवाले डाके आकस्मिक पार्टी बैठक, विपक्षी गठबन्धनको बैठक पनि बस्दै

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । शनिबार बिहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रि... थप हेर्नुहोस्

News-Image

महन्थ ठाकुरले किन प्रधानमन्त्रीमा दाबी गरेनन् ?

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र मधेसका मुद्दाप्रति अनुदार मानिएका ओलीले ठाकुरको साथ पाउनुलाई धेरैले आ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटन भएपछि बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले मध्यावधि चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् । शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वा... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, मध्यावधि चुनावको मिति घोषणा

  • २०७८ जेष्ठ ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छिन । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो । श... थप हेर्नुहोस्