मुख्य समाचार

News-Image

जसपा नेताको कोरोना संक्रमणका कारण निधन

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना संक्रमणको कारण निधन भएको छ। मंगलवार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जसपाका प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवले बताए। बाराको पचरौता नगरपालिका वडा नम्... थप हेर्नुहोस्

News-Image

आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८ ब... थप हेर्नुहोस्

News-Image

‘खल्तीका मान्छे’ले भरिए कूटनीतिक नियोग

  • २०७८ जेष्ठ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन र देखिन थालेको दाबी गर्दै आएका छन्। ओलीले आफ्नो नेतृत्वमा सरकार बनेसँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा सन्तोषजनक ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ भएको वार्तामा राष्ट्रपति र प्रधानमन्त्रीबीच संसद् अधिवेशन आह्वान गर्नेबारे छलफल भएको बताइएको छ । साथै सोमबार मन्त्रीपरिषद्ले गरेको निर्णयबारे पनि प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई भेट्न गएका बादल निराश भएर फर्किए, के भने नेपालले ?

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो उम्मेदवार खिमलाल देवकोटा रहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभा उपनिर्वाचनका लागि सहयोग माग्न कोटेश्वरस्थित नेपाल निवास पुगेका गृहमन्त्री रामबहादुर थापा बादललाई आफूले सहयोग गर्न ... थप हेर्नुहोस्

News-Image

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ । पुस ७ यता बस्न नसकेको जसपा कार्यकारिणी समिति बैठक ६ महिनापछि यही जेठ ८ र ९ गते बस्न लागेको हो । सरकारसँगको सहकार्यका विषयको विवादमा फूटको नजिक पुगेको जसपाका दुई अध्यक्षबीच आजै समझ... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा आठ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि, १९६ को मृत्यु

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाक... थप हेर्नुहोस्

News-Image

कांग्रेसले बोलायो संसदीय दलको बैठक

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक विषयमा छलफल गर्न बैठक बोला... थप हेर्नुहोस्

News-Image

जसपा विवादलाई लिएर बाबुराम, उपेन्द्र र महन्थबीच भयो यस्तो सहमति

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्रको राजनीतिले नयाँ मोड लिएको छ। अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादद, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच एकताको विन्दु खोज्नेतर्फ छलफल सकारात्मक दिशामा अघि बढेको छ। तीन नेताको प... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको शपथग्रहणविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध परेका चारवटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र राणाको बेञ्चमा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोम... थप हेर्नुहोस्