मुख्य समाचार

News-Image

फेरि छलफलमा जुटे प्रधानमन्त्री ओली र नेता नेपाल, कार्यदललाई अन्तिम रूप दिने तयारी

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ । वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् । अध्यक्ष ओलीका तर्फबाट विष्ण... थप हेर्नुहोस्

News-Image

एमालेमा नयाँ सहमति भएपछि के भने वामदेवले ?

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिलाई प्रारम्भिक संवादको संज्ञा दिएका छन्। उनले दुई नेताबीचको यो संवादको प्रक्रिया एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस... थप हेर्नुहोस्

News-Image

नेपाल समूहबाट को–को बन्दैछन् मन्त्री ?

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । २७ वैशाखमा विश्वासको मत नपाएपछि ओली नेतृत्वको मन्त्रिपरिषद् कामचलाउ बनेको थियो । तर विपक्षीले पनि बहुमत जुटाउन नसकेपछि ठूलो दलक... थप हेर्नुहोस्

News-Image

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको म... थप हेर्नुहोस्

News-Image

ओलीसँग सहमतिप्रति भुसाल र झाँक्री असन्तुष्ट, दिए यस्तो चेतावनी

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता घनश्याम भुसालले क्रान्ति जारी नै रहेको बताएका छन्। आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बनिरहँदा पूर्वमन्त्रीसमेत रहेका भुसालले इतिहास उद्धृत गर्दै क्रान्ति सफल वा असफल नभई यो जारी हुने प्रक्रिया भएको प्रतिक्... थप हेर्नुहोस्

News-Image

सबै मन्त्री पदमुक्त, आजै मन्त्रिपरिषद विस्तार हुने

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् । ओली तीन दिनअघि प्रत... थप हेर्नुहोस्

News-Image

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त, २ बजे शपथ, नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त केपी ओलीलाई आज २ बजे शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ । शुक्रबारै ओलीले अहिलेका आधाजति मन्त्रीलाई निरन्तरता दिने गरी मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अन... थप हेर्नुहोस्

News-Image

ओली नै पुनः प्रधानमन्त्री बन्ने भएपछि बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली पुनः चतुर सावित भएको टिप्पणी गरेका छन् । प्रधामन्त्रीबाट ओली पदमुक्त भएपछि बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयमा विपक्षी दल सरक... थप हेर्नुहोस्

News-Image

ठाकुर र महतो बालुवाटारमा, यादव बूढानीलकण्ठमा

  • २०७८ बैशाख ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका नेताहरुलाई छुट्टाछुट्टै भेट गरेका छन् । नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । यस्तै अध्यक्ष उपेन्द्र यादव प्रमुख प... थप हेर्नुहोस्

News-Image

ओलीसँगको भेटवार्तापछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका छन् । अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् । ‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै... थप हेर्नुहोस्