
एमाले वरिष्ठ नेता माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा नेपालले एक शुभकामना सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन्। जनताले कम्युन... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा विपक्षीको तर्फबाट आजदेखि बहस सुरु हुँदै छ। सवैधानिक इजलासमा जारी बहसमा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस सकिएसँगै आजदेखि विपक्षी तर्फको बहस सुरु हुन लागेको हो। आज प्रधानमन्त्री केपी शर्मा... थप हेर्नुहोस्
नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो। एमालेभित्र विद्रोह गरिरहेको... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा बहसमा सहभागी रिट निवेदकतर्फका कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीमा खोट देखाउँदै विघटन बदरको माग गरेका छन्। वैकल्पिक सरकारका लागि बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै पनि राष्ट्रपतिको बदनियतका... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । आइतबारको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनबारे छलफल भएको छ । समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरी त्यसलाई पास गर्न पदाधिकारी बैठकस... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने देशभरका १ हजार ७ सय ७९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये ४ सय ९४ वटा गाडी र १ हजार २ सय ८५ वटा मोटरसाइकल छन्। नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको छ। स... थप हेर्नुहोस्
सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो । तर न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकु... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो । ... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ताहरुलाई विषयबस्तु आउने गरि बहस गर्न आग्रह गरेका छन्। संसद विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा भइरहेको विषय केन्द्रीत बहसको क्रममा आइतबार प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई लामो र विषयवस्तु आउने ग... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यलय सानेपामा बैठक बस्ने तय भएको छ। पार्टी पदाधिकारी, पूर्व पदाधिकारी तथा शिर्ष नेताहरु पनि सहभागि हुने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने... थप हेर्नुहोस्
